
भरतमोहन अधिकारीकी छोरी पनि नेकपा (एस)मा
काठमाडौं- वरिष्ठ वामपन्थी नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लिमा अधिकारीले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीबाट सक्रिय राजनीतिमा प्रवेश गरेकी छन्। यसअघि भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत सामाजिक