पत्रपत्रिका Archives - Page 97 of 352 - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

पोखरेल भन्छन: सरकारले वृद्धभत्ता बढाउँछ

काठमाडौं : कार्यवाहक प्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेलले वर्तमान सरकारले आफ्नो घोषित प्रतिबद्धताअनुसार नै जेष्ठ नागरिकलाई प्रदान गर्ने वृद्धभत्ता बढाउने बताएका छन्। अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा जेष्ठ नागरिक चौतारीले

हाम्रा प्रधानमन्त्रीले जे बोल्यो, त्यसको ठिक उल्टो हुन्छ : मुख्यमन्त्री गुरुङ

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले जे बोल्यो त्यसको उल्टो हुने बताएका छन् । चीनको हाइनान प्रान्तको पाँचदिने भ्रमणबाट फर्किएपछि पोखरा विमानस्थलमा आयोजित पत्रकार

कञ्चपुर घटनाः सिंगो सरकारमाथि नै प्रश्नचिन्ह ?

केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको सात महिना पूरा भएको छ । सरकार गठन हुँदा नागरिकमा देखिएको आशा र उत्साह सात महिना पुग्दा निराशामा परिणत भएको छ । सरकारले

देश डुब्नै आँट्यो भनेका माधव नेपाल: चार महिनामा छ पटक विदेश !

सरकारको कार्यशैलीप्रति प्रश्न उठाइरहेका छन्। पार्टीको निर्णय प्रक्रियामा विरोध जनाइरहेका छन्। संसद्मा पनि उनले भने- देश डुब्नै आँट्यो। सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल आफैचाहिँ चार महिनामा छ पटक विदेश

बालुवाटारमा बगैंचा सिंगार्न ५ करोड, मुख्यसचिवको आवासमा साढे ४ करोड

प्रधानमन्त्री निवास बालुवाटारलाई साढे ५ करोड खर्चिएर रंगीचंगी बनाइएको छ। निवास छिर्नेबित्तिकै चारैतिर रंगीबिरगी बगैंचा बनाइएको छ। बंगैचाको बीचमा पानीको रंगीन फोहरा, ढुंगेधारा, मन्दिर, पुल, तलाउको दृश्यसहितको ल्यान्डस्केप (बगैंचा व्यवस्थापन)

निर्मला हत्याकाण्ड: एसपी विष्ट दोषी देखिए के कारबाही हुन्छ ?

गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिले कञ्चनपुर जिल्लाका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले अनुसन्धानमा लापरबाही गरेको जनाएको छ। समितिले गृह मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा प्रहरीले पीडित परिवारलाई बेवास्ता गरेको,

निर्मला हत्याकाण्ड: उत्कृष्ट प्रहरी अधिकृत किन खटाइएन ?

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले नेपाल प्रहरी संगठनको साखलाई धुमिल बनाएकोे छ। हत्या भएको दुई महिना बितिसक्दा पनि दोषी पत्ता लगाउन नसकेपछि प्रहरी अनुसन्धानमाथि प्रश्न उठेको

२० हजारलाई पछार्दै त्रिवि उत्कृष्ठ विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय विश्वका करिब २० हजार विश्वविद्यालयलाई पछि पारेर एक हजार भन्दा कम स्थानमा प्रवेश गरेको छ । सन् २०१८ को सर्वेक्षणपछि सार्वजनिक उक्त सर्वेक्षणमा त्रिवि ८ सय भन्दा माथि

वडाध्यक्ष नै रोजगारीका लागि कोरिया गएपछि…

संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–५ का वडाध्यक्ष वैदेशिक रोजगारमा गएका छन् । ५ नं. वडाका अध्यक्ष बमहादुर घले वैदेशिक रोजगारमा दक्षिण कोरिया गएको एक वर्ष वितेको छ । वडा अध्यक्ष

शैक्षिक प्रमाणपत्रको आधारमा ऋण पाइने पक्का, कुन विषय पढ्नेले कति पाउने ?

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५-०७६ मा घोषणा गरेजस्तै अब स्नातक र सोभन्दा माथिको शिक्षा आर्जन गर्न चाहने विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रको आधारमा ऋण उपलब्ध गराउने भएको छ । यसकै आधारमा

कर्मचारीलाई दसैं भत्ता वितरण गर्न साढे ६ अर्ब निकासा

काठमाडौं । सरकारी कर्मचारीलाई दसैंमा भत्ता वितरण गर्न करिब साढे ६ अर्ब रुपैयाँ निकासा हुने भएको छ। दसैं भत्ताका लागि सरकारी कर्मचारीले नियमित तलब बराबरको एक महिनाको थप तलब पाउनेछन्।

अनुसन्धान अझै अनुत्तरित, डीएनए परीक्षणको वैधानिकतामाथि समेत प्रश्न ?

काठमाडौं । कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ६६ दिन पुग्यो । राज्यको सबै संयन्त्र लाग्दा पनि उनको बलात्कार र हत्या कस्ले गर्यो भन्ने