पत्रपत्रिका Archives - Page 80 of 352 - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

राणाले बेचेको सिंहदरवारको ८ सय ८ रोपनी जग्गाको

काठमाडौं । सिंहदरबारको जग्गा कति होला र यसको लालपुर्जा कहाँ होला भन्ने विषयमा जनताको चासो बढ्दो छ । सिंहदरबारको जग्गा ८ सय ८ रोपनी रहेको छ र यसको लालपुर्जा शहरी

अकुत सम्पत्तिमा तानिँदै खड्का, भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका निवर्तमान कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको छ । ‘उहाँविरुद्ध परेको उजुरीमाथि छानविन

सार्वजनिक सवारीमा पाकेटमारको बिगबिगी

काठमाडौँ । एउटा यात्रुबसमा दुई युवकले एक्कासि एक महिलाको झोला ताने । ‘चोर ! चोर !! भन्दै चिच्याउँदै झोला फुत्कन नदिन बल गर्दै थिइन् उनी । लुटरा र महिलाबीच झोला

काठमाडौंका ८० प्रतिशत शिक्षक हाजिर गर्दै, टाप ठोक्दै !

काठमाडौं । सरकारी कर्मचारीबीच बोलीचालीमा एउटा शब्द प्रचलित छ– हाटा । हाटा अर्थात् हाजिर गर्दै, टाप ठोक्दै । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ । बोलीचालीमा मात्रै होइन, व्यवहारमा

वाइडबडी जहाज भाडामा दिन चलखेल

काठमाडौं । नेपाल वायु सेवा निनगमले खरिद गरेको एअरबस ३३० सिरिजका दुई थान वाइडबडी जहाज भाडामा दिनेगरी सञ्चालक समतिमा अनौपचारिक छलफल भएको रहस्य खुलेको छ। निगम सञ्चालक समितिका एक सदस्यले

हत्या गर्ने हुँ म भन्दै डिएसपीलाई फोन आयो

दोलखा — जिल्ला प्रहरी प्रमुख डिएसपी बासुदेखि पाठकको मोबाईल फोन सेटमा मंगलबार बिहान १० बजे अपरिचित मोबाईल नम्बरबाट फोन आयो । डिएसपीले फोन उठाएपछि उताबाट आवाज आयो, डिएसपी साप नमस्कार

ओली दम्पतीसहित १५ सय जोडीलाई चर्चकी प्रमुखले आशीर्वाद दिने

काठमाडौँ – एसिया प्यासिफिक समिटमा युनिफिकेसन चर्चाकी प्रमुख हक जा हनले प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यसहित १५ सय उच्च पदस्थ नेपाली दम्पतीलाई आशीर्वाद दिने तयारी छ

जापानमा एक हजार नेपाली ईन्जिनियरलाई रोजगार

भक्तपुर — जापानी कम्पनीले नेपाली आईटी ईन्जिनियरहरुलाई विद्यावारिधीसँगै जापान काम गने{ अवसर दिने भएको छ । जापानस्थित ह्युमन रिसोसि{या कम्पनी लिमिटेडले त्यसका लागि नेपालका तीन वटा ईन्जिनियरिङको पढाई हुने कलेजहरुसँग

तीन मेजरसहित ११२ सैनिक बर्खास्त

काठमाडौं — नेपाली सेनाले सिपाही भर्नामा अनियमितता गर्ने ३ जना मेजर सेनानी सहित १ सय १२ जना सैनिकलाई बर्खास्त गरेको छ । पैसा बुझाएर भर्ना भएका १ सय १ सिपाही

आईएनजीओको सम्मेलनका लागि सरकारले तोड्यो कुटनीतिक परम्परा

काठमाडौं – आईएनजीओको सम्मेलनमा सहभागी हुन विदेशी पाहुना नेपाल आएका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । तिनको भ्रमणलाई सरकारले औपचारिक बनायो। अझ उपप्रधानमन्त्री नै विमानस्थल पुगेर स्वागत

चार महिनामा ५ खर्बको व्यापार घाटा

काठमाडौँ – चालु आर्थिक वर्षको चार महिनामा झन्डै ५ खर्ब रुपैयाँको व्यापारघाटा भएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले बिहीबार सार्वजनिक गरेको

निर्मलाका दिदीबहिनी डरले घरमा सुत्दैनन्

कञ्चनपुर । टिनले छाएको एकतले घरअगाडि बरन्डामा प्लास्टिकको कुर्सीमा १५ वर्षीया मनीषा पन्त टोलाएर बसिरहेकी थिइन्। एकैछिनमा छेउको घरमा गएकी ११ वर्षीया सरस्वती आइपुगिन् । बुधबार दिउँसो घरमा पुग्दा निर्मलाका