पत्रपत्रिका Archives - Page 50 of 352 - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

राजनीतिक डन भट्ट दाजुभाई, जसले मन्त्री र सचिव

काठमाडौं–सुशील र दीपक भट्ट दाजुभाइ हुन् । दीपकको प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधव नेपाल र नेकपा नेता वामदेव गौतमसँग सुमधुर सम्बन्ध छ ।

गोकर्ण विष्टको यस्तो निर्देशन

काठमाडौं २७ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले दुई दिनभित्र चिया मजदुरलाई न्यूनतम तलब दिन उद्योगीलाई निर्देशन दिएका छन् । नदिए कारबाही गर्ने चेतावनी उनको छ

भीआइपीका कारण जनतालाई सास्ती, उड्ने र गुड्ने मार्ग ठप्प

काठमाडौं। राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत उच्चपदस्थलाई जनताले सधैं सम्मान गरेका हुन्छन् । त्यसमा पनि लोकतान्त्रिक शासन व्यवस्था भएको हाम्रोजस्तो देशमा जनप्रतिनिधिको सम्मानमात्र होइन, उनीहरुको सुरक्षामा समेत जनता आफैं संवेदनशील छन् ।

चन्द्रागिरी केवलकारलाई कारबाही

काठमाडौं-चन्द्रागिरी हिल्स कम्पनी लिमिटेडले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनमा उल्लेख भएभन्दा फरक प्रकृतिको संरचना निर्माण गरेको भन्दै कारबाही गर्न वातावरण विभागले वन तथा वातावरण मन्त्रालयसमक्ष सिफारिस गरेको छ । ‘अनुगमन

देशभर अत्यधिक गर्मी – नेपालगञ्जमा ४३ डिग्री

काठमाडौं – केही दिनयता प्री मनसुन गतिविधि कमजोर भएपछि मुलुकका अधिकांश भेगमा गर्मी बढेको छ । सोही कारणले विहिवार नेपालगञ्जमा यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । यो

महराको मनोमानी – कानुनविपरीत सुविधा बढाए

काठमाडौँ –सभामुख कृष्णबहादुर महराले कानुनविपरीत संघीय संसद् सचिवालय पदाधिकारीका स्वकीय सचिवालयमा रहने कर्मचारीको सुविधा बढाएका छन्। उनीहरूलाई सुरु तलब स्केलअनुसार तलब मात्र उपलब्ध गराउने कानुनी व्यवस्था छ। तर सभामुख महराले

विष्णु पौडेलपछि बालुवाटार काण्डमा लीलामणि पौडेल मुछिए

काठमाडौँ – बालुवाटार जग्गा प्रकरणमा नेकपाका नेता बिष्णु पौडेलको चर्चा सेलाउन नपाउँदै अर्का पौडेलको चर्चा सुरु भएको छ । बिहीबार प्रकाशित नागरिकको एक समाचार अनुसार राजदूत लीलामणि पौडेल पनि यस काण्डमा मुछिएका

गर्मी मौसममा यी फलफूल खानुहोस्

गर्मी याममा आहारमा धेरै भन्दा धेरै फलफूल समावेश गर्नुपर्छ । फलले पाचन प्रक्रिया र स्वास्थ्यलाई ठीक राख्‍न मद्दत गर्छ । गर्मी मौसममा शरीरमा हुने पानीको कमीलाई पनि फलफूलले पूरा गर्छन्

मन्त्री महासेठले बलात्कारको घटना दबाउन खोजेको आरोप !

काठमाडौँ – धनुषा महेन्द्रनगरकी १४ वर्षीया बालिका कञ्चन यतिखेर पाटन अस्पतालको भित्ता हेरेर दिन काटिरहेकी छिन्। उनी घरी घटना सम्झेर झस्किन्छिन् त घरी त्यत्तिकै यताउति हेरेर टोलाउँछिन्। वैशाख २५ गते

नारायणकाजी ट्वाँ परेपछि…

राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार सदनमा वाचन गरेको नेपाल सरकारको नीति तथा कार्यक्रम ‘मेरो सरकार’ शब्द प्रयोगका कारण आलोचित बनेको छ । वास्तवमा नीति तथा कार्यक्रममा सरकारले दूरदर्शिताका साथ देश

एकाएक बाबुराम र उपेन्द्र तनावमा

वैशाख– संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीले एकीकरणपछि रोजेको ‘समाजवादी पार्टी’ नेपाल नाम पाउन कानूनी समस्या देखिएको छ । यो नामको राजनीतिक दल पहिले नै निर्वाचन आयोगमा दर्ता

१० वर्षे सशस्त्र विद्रोह गरेका दुई मित्र फेरि मिल्दै

काठमाडौं– तत्कालीन माओवादीको १० वर्षे सशस्त्र विद्रोहसँगै रहेका दुई मित्र अलग भए । एक प्रधानमन्त्री भए, अर्को उपप्रधानमन्त्रीसम्म भए । तत्कालीन माओवादीबाट प्रधानमन्त्री भएका बाबुराम भट्टराईले संविधान घोषणाको केही समयपछि