पत्रपत्रिका Archives - Page 298 of 352 - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

अपराधीको पासपोर्ट रद्द हुने

भदौ २९, काठामाडौं- अपराध गरेर विदेसिएकालाई स्वदेश फिर्ता ल्याउन  नेपाल प्रहरीले उनीहरुको राहदानी नै रद्द गर्ने प्रक्रिया अघि बढाएको खबर आजको कारोबारमा छ । अदालतबाट दोषी ठहरिएका, पुर्पक्षको आदेश दिइएका

जटिल बन्यो महाकाली सन्धिको विवाद

भदौ २८, काठामाडौं- महाकाली सन्धिले व्यवस्था गरेको ‘महाकाली नदी आयोग’ गठन नहुँदा दुई देशबीच जलस्रोत बाँडफाँटलगायत दर्जनौं विवादास्पद मुद्दा जटिल बन्दै गएका छन् । भारतसित दर्जनौं पटक बैठक बसी छलफल

अमेरिकाले ५० अर्ब दिने : विहिबार सम्झौता

भदौ २८, काठामाडौं- अमेरिकाले नेपाललाई ५० अर्बभन्दा बढी रुपैयाँ अर्थात ५० करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ । अमेरिकी फ्ल्यागसिप कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी मार्फत नेपाललाई उक्त रकम

गठबन्धनविरुद्ध एमालेको रणनीति : तत्काल पर्ख र हेर, पछि आक्रामक

काठामाडौं- कांग्रेस र माओवादी केन्द्रको गठबन्धनविरुद्ध एमालेले तत्काल ‘आक्रामक प्रतिवाद’ नगरी ‘पर्ख र हेर’को रणनीति अख्तियार गर्ने भएको छ । सत्ता सहकार्यसँगै एक वर्षदेखि सुरु भएको गठबन्धनलाई दुई दलले स्थानीय

त्रिविका उपकुलपति तीर्थ खनियाँ कांग्रेसका ठुला अन्तर्घाती

भदौ २८, काठमाडौं- स्थानीय तह निर्वाचनमा आफ्नै उम्मेदवारविरुद्ध घात गर्ने कांग्रेसी कार्यकर्ताको सूचीमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थ खनियाँ पनि परेका छन् । कांग्रेस महासमिति सदस्यसमेत रहेका खनियाँले चितवनमा पार्टीका

दर्ज्यानी चिह्न पाखुरीको सट्टा काँधमा

भदौ २८, काठमाडौं- नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानदेखि वरिष्ठ हवल्दारले पाखुरामा लगाउँदै आएको दज्र्यानी चिह्न अब काँधमा लागाउने भएका छन् । यसअघि पाखुरमा लगाउँदै आएको चिह्न बेलाबेलामा हराउने,

पुर्व सांसदलाई पेन्सन, भुपुलाई विलासी सुविधा दिने विधेयक पारित गर्न चलखेल

भदौ २८, काठमाडौं- संविधान सभाबाट रुपान्तरि संसद्को कार्याकाल सकिनै लाग्दा पुर्वपदाधिकारीलाई विलासी सुविधा दिने विधेयक पारित गराउन चलखेल सुरु भएको छ । महिनौँदेखि संसद्को राज्यब्यवस्था समितिमा रहेको पुर्वविशिष्ट पदाधिकारीको सुविधासम्बन्धी

फूलबारी रिसोर्ट बन्द हुँदा एक सय १७ कर्मचारी बेरोजगार

भदौ २८, काठमाडौं- मजदुर आन्दोलनको चपेटामा परेको पाँचतारे फूलबारी रिसोर्ट व्यवस्थापनले कार्यरत सबै कर्मचारीलाई बिदा गरेको छ । कर्मचारी बिदाइ गर्दै व्यवस्थापनले केही महिनाका लागि पूर्ण रुपमा रिसोर्ट बन्द गरेको

बैंकमा किन थुप्रियो पैसा

भदौ २८, काठमाडौं- बैंक तथा वित्तीय संस्थामा अधिक तरलता (लगानीयोग्य पुँजी) थुप्रिएको छ । हाल बैंकहरुसँग ७१ अर्ब रुपैयाँभन्दा बढी तरलता पुगेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । तरलता अभाव

सुन तस्करीको पैसा होटलदेखि बैंकसम्म लगानी

भदौ २८, काठमाडौं- भोटेकोसी गाउँपालिकामा चुनाव जिते पछि अन्य उम्मेद्वार खुसी थिए तर, अध्यक्षमा विजयी राजकुमार पौडेल त्यति खुसी थिएनन्, किनकी उनलाई ब्यवसाय विग्रने चिन्ता थियो । उनी समकक्षी ब्यापारीसंग

बाँदरले हारेको सेल्फी मुद्दा के हो ?

भदौ २८, काठमाडौं- बाँदरको सेल्फी विषयलाई लिएर दुई बर्ष अगाडी पशु अधिकारकर्मीले दायर गरेको मुद्धामा फोटोग्राफरको जित भएको छ । ईन्डोनेशियाको जंगलमा सन् २०११ मा मकाक प्रजातीको नारुतो नामक बाँदरले

कोरियाली कम्पनीलाई क्षतिपूर्ति ६७ करोड तिर्नुपर्ने

भदौ २८, काठमाडौं- बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि कोरयिाली कम्पनीले तयार पारेको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) उपयोग गर्न ६७ करोड रुपैयाँ तिर्नुपर्ने भएको छ । सन् २०११