पत्रपत्रिका Archives - Page 285 of 352 - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

प्रहरीले बन्धक बनाएर असुली गरेपछि कसको भर पर्ने

१ कात्तिक, काठमाडौं । गंगा देवान भारतीय गोर्खा सेनामा भर्ना हुन चाहने युवालाई सहजीकरणको काम गर्थे । उनले राम्रै पैसा कमाइरहेका थिए । सो कुरा स्थानीय विनोद थापाले चाल पाए

डिएसपीसहित ४ प्रहरी हिरासतमा

काठमाडौं– भारतीय सेनामा भर्ना गराउन सहयोगी बनेका पुर्व सैनिकसंग १० लाख रुपैयाँ उठाउन  खोज्दा नेपाल प्रहरीका डिएसपीसहित ४ जना प्रहरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा पुगेका छन् । भारतीय सेनाको सहयोगमा

ई–सेवा यसरी तानियो बिबादमा, के हो त रहस्य ?

काठमाडौँ । नेपालमा अनलाइन मार्फत पैसाको कारोवार गर्ने ई-सेवा यतिबेला बिबादमा तानिएको छ । नेपालमा बिटक्वाइन बेच्ने बिटसेवाले आफ्नो अफिसियल गेटवेका रूपमा ई–सेवालाई राखेको थियो । लाखौँ नेपाली रुपैयाँ वा डलर

पुकदाको फोनको घण्टीले मंत्री पद जोगियो

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कुरा फेर्नमा कहलिएका छन् । केही घन्टाकै अवधिमा मंगलबार उनको वचन फेरिएपछि पुनः राजनीति तरंगित बनेको छ । बिहान बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई

माओवादी मन्त्रीले राजीनामा नदिनुको रहस्य

काठमाडौं- सामूहिक राजिनामा दिने मुड बनाएका माओवादी केन्द्रका मन्त्रीहरु किन एकाएक रोकिए ? मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासामू राजिनामाको टुंगो लगाएका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बीचैमा निर्णय फेरबदल गरेपछि सबैको

नेपाली अदुवामा फेरी भारतीय अवरोध, कृषि मन्त्रालय भने मौन

असोज ३१, काठामाडौं- भारतका विभिन्न निकायले पछिल्लो १४ महिनामै नेपाली अदुवा निर्यातमा चारपटक अवरोध गरिसकेका छन् । पटकपटक अवरोध गरी उत्पादक, निर्यातकर्तालाई निरुत्साहित गरिए पनि उत्पादन हेर्ने कृषि विकास मन्त्रालय

शेष घलेले दिएको ६ करोड गायब भएपछि एमालेको बैठकमा हंगामा

काठमाडौं । वामपन्थी गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेले असोज २९ गते बुझाएको समानुपातिकतर्फको उमेदवारको बन्द सूची वास्तविक सूची नभएर केवल डमी सूचीमात्र बन्न पुगेको छ । यो सूची डमीमात्र

चीनमा चिनियाँ कम्युनिष्ट पार्टीको बैठक, सुरक्षा काठमाडौंसम्म !

काठमाडौं- चिनियाँ कम्युनिष्ट पार्टीको १९ ओं नेशनल कंग्रेस बैठक बुधबारदेखि सुरु हुँदैछ । बेइजिङमा हुने चिनियाँ कम्युनिष्ट पार्टीको बैठकको सुरक्षा प्रवन्धन भने काठमाडौंसम्म जोडिएको छ । नेशनल कंग्रेसको बैठक नजिकिँदै

एमालेको बन्दसूचीः उम्मेदवारबारे स्थायी समिति सदस्य नै अनविज्ञ !

काठमाडौं- एमालेले संस्थागत निर्णय नै नगरी प्रदेश र प्रतिनिधिसभाका समानुपातिक सांसद्का उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ । बन्दसूची पेस गर्नुभन्दा केही घन्टाअघि आइतबार अध्यक्ष केपी ओलीनिवास बालकोटमा स्थायी

माओवादी शीर्ष नेता किन बसेनन् समानुपातिकमा ?

काठमाडौं- माओवादी केन्द्रले संघीय संसद् (प्रतिनिधिसभा) का लागि पूर्वसभामुख ओनसरी घर्तीलगायत पार्टीका दोस्रो पुस्ताका नेतालाई मात्रै समानुपातिक उम्मेदवार बनाएको छ । निर्वाचन आयोगमा आइतबार समानुपातिकतर्फका पार्टी उम्मेदवारको बन्दसूची बुझाउँदै माओवादीले

कतारमा १३ सय नेपालीको रोजगारी चैट

काठमाडौं- कतारमा रहेको युनाईटेड क्लिनिङ कम्पनी धराशायी हुँदा करिब १३ सय नेपालीसहित २५ सय कामदारको रोजगारी गुमेको छ । कम्पनी धाराशायी भएपछि रोजगारी गुमाउनेमध्ये ३ सय नेपाली महिला छन् ।

किर्ते हस्ताक्षर गरेर ६ लाख हिनामिना

काठमाडौं- सचिवको नक्कली हस्ताक्षर गरेर उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्षले साढे ६ लाख रुपैयाँ झिकेको सार्वजनिक भएको छ । सप्तरीको अग्निसाईर कृष्णसवरण गाउँपालिका ४ प्रसबनीस्थित कलिया खोलामा पुल निर्माणका लागि