पत्रपत्रिका Archives - Page 280 of 352 - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

बिर्तामोडमा कर्फ्यु लाग्नेगरी भएको बितण्डाको कारण के थियो

झापाको बिर्तामोडमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । अर्जुनधारा–५ का ३२ वर्षीय नरेश थापाको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए

ओली र प्रचण्डको विशेष निर्देशन

काठमाडौँ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै जिल्लामा प्रदेश र जिल्लास्तरीय पार्टी एकता संयोजन समिति तत्काल बनाउन विशेष निर्देशन जारी गरेका छन् ।

राणा दसौंपटक चुनावी मैदानमा

काठमाडौँ । २०४७ को राजनीतिक परिवर्तनपछि लगातार छैटौंपटक चुनावी मैदानमा उत्रिँदा पञ्चायती हस्ती एवं राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणा यसपटक ‘बदला’ लिने दाउमा छन्। राणा कांग्रेस–राप्रपा सम्मिलित लोकतान्त्रिक गठबन्धनका

गिरिजाबाबुले चुनाव नगराएको भए, संविधान आउँदैनथ्यो : प्रचण्ड

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन सुनिश्चितताको लागि सरकार नछाडेको बताएका छन्। आफु प्रधानमन्त्रीमा बहाल रहेकै समयमा पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गरेको र आसन्न

जनप्रतिनिधिले तिहार खर्च भन्दै खाए १२ लाख

काठमाडौं – गोदावरी नगरपालिकाको नगर कार्यपालिकाले चाडपर्व खर्च भन्दै १२ लाख रुपैयाँ दामासाही रुपमा बाँडेको रहस्य खुलेको छ ।   नगरपालिकाका निर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्षसहितको नगर कार्यपालिकाले निर्णय गराएरै

मेरो छोरा मार्नेलाई उम्मेदवार बनाए, देश छोडौं जस्तो लाग्छ

काठमाडौं । डा. बाबुराम भट्टराई, अग्नि सापकोटा, राजिब गुरुङ (दीपक मनाङ्गे) र मोहम्मद अफताव आलमको उम्मेदवारी खारेज गर्न माग गरिएको छ । निर्वाचन आयोगका अनुसार आलमबाहेक भट्टराई, सापकोटा, गुरुङ (मनाङ्गे) आगामी मंसिर

गौचनको हत्यामा प्रयोग भएका २ मोटरसाइकल बरामद

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या भएको २० दिन बितिसक्दा घटनाका दोषीहरुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । हत्यामा प्रयोग गरिएको आशंकामा प्रहरीले दुई वटा मोटरसाइकल

निर्वाचन: सेनासहित तीन घेराको सुरक्षा

काठमाडौं- संघ र प्रदेशको पहिलो चरणको निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयले स्थानीय तह निर्वाचनमा अपनाएको सुरक्षा योजना परिमार्जनसहित कार्यान्वयनमा ल्याउँदै तीन घेरे रणनीति बनाएको छ । ३२ जिल्लामा मंसिर १०

कामदारको न्युनतम तलब तोक्न कतार तयार

काठमाडौं- नेपाली कामदारको प्रमुख गन्तब्य रहेको कतारले आप्रवासी कामदारको न्युनतम तलब तोक्न तयार भएको छ । कतारमा ४ लाख नेपाली कार्यरत छन् । कतारको मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले आप्रवासी कामदारको

ज्ञानेन्द्रलाई ओलीको कडा कटाक्ष

काठमाडौं- बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधनको क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाहको अभिव्यक्तिमाथि टिप्पणी गरे ।   एमाले अध्यक्ष ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कटाक्ष गर्दै १६

सरकार छाड्ने पत्रमा प्रचण्डले हस्ताक्षर गर्नै लाग्दा..

काठमाडौं- मतपत्रको सम्बन्धमा सर्वोच्चको आदेशले ‘चिसो’ पसेको भन्दै वाम गठबन्धन एमाले र माओवादी केन्द्रले कुनै बहानामा पनि चुनाव सार्न नहुने भन्दै खबरदारी गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ

समयमै निर्वाचन गर्न आयोग तयार

मतपत्र छपाइ तत्काललाई स्थगित – -प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र एउटै रहने कि अलग–अलग भन्ने विषयमा बढेको अन्योलबीच निर्वाचन आयोगले मतपत्र छपाइ स्थगित गरेको छ । प्रत्यक्षतर्फको मतपत्र शुक्रबारदेखि