
एक लाख व्यक्ति राख्न सक्ने गरी क्वारेन्टाइन बनाउदै
काठमाडौं- कोरोना संक्रमण फैलिए प्रभावकारी रुपमा नियन्त्रण गर्न सरकारले देशभर एक लाख व्यक्ति राख्न सक्ने गरी क्वारेन्टाइन बनाउने प्रक्रिया अघि बढाएको छ। तीनै तहका सरकार मिलेर संक्रमणको शंका लागेको व्यक्ति