पत्रपत्रिका Archives - Page 210 of 352 - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

प्रधानमन्त्री भएको ११ दिनपछि आज मन्त्रिपरिषद् विस्तार गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्। पार्टी एकतामा सहमत माओवादी र आफ्नै पार्टी नेतालाई समेटेर प्रधानमन्त्रीले दोश्रो चरणमा सोमबार

भैरहवा विमानस्थललाई एडीबीले पैसा रोक्यो

अन्नपूर्ण : भैरहवा । राष्ट्रिय गौरवको गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामबाट लगानीकर्ता एसियाली विकास बैंकले हात झिक्ने भएको छ । नेपाल नागरिक उड्यन प्राधिकरणका महानिर्देशक संजीव गौतमले काम चित्तबुझ्दो नभएको

मन्त्रीले पाउँछन् दिन गन्तीको तलब

काठमाडौं ।। मन्त्रीहरुले दिन गन्ती गरेर मात्र तलब पाउनेछन् । जति महिना र दिन मन्त्री भएको हो त्यसैलाई आधार मानेर तलब पाउने व्यवस्था सरकारले गरेको आजको नेपाल समाचारपत्रमा यो खबर

माओवादीबाट पटक-पटक मन्त्री बनेका र अहिलेसम्म मन्त्री बन्न नसकेका यी नेता !

काठमाडौं- एमाले र माओवादीको सत्ता समिकरण छ। एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री छन्। दुवै पार्टीमा मन्त्रीहरुको लर्को छ। त्यही विवादले मन्त्रिपरिषद विस्तार हुन सकेको छैन। एमालेसँगको सहमतिअनुसार सात वटा मन्त्रालय

हाइप्रोफाइल व्यक्तिले उपचार गर्ने अस्पतालले जब गलत ठाउँमा चिरेपछी यो हाल…

नयाँ पत्रिका : काठमाडौं । चितवन भरतपुरकी विन्दु पौडेल दाहिने गोडामा दुखाइ बढेपछि स्थानीय अस्पताल पुगिन् । चिकित्सकले एमआरआई गरे । घुँडाको लिगामेन्ट च्यातिएको रिपोर्ट आयो । तर, थप उपचारका लागि त्यहाँका डाक्टरले

कतिवटा निकायको अध्यक्षता गर्छु भन्ने जानकारी प्रधानमन्त्रीलाई नै छैन

काठमाडाै । सरकारबाहेक विभिन्न परिषद्, प्रतिष्ठान, कोष, विश्वविद्यालय र समितिहरूमा प्रधानमन्त्री नै अध्यक्ष तथा संरक्षक छन् । प्रधानमन्त्री ओली ५१ निकायको अध्यक्ष तथा संरक्षक छन् । विगतका प्रधानमन्त्रीले बोक्दै आएको

राष्ट्रपतिदेखि सभामुखसम्मको यसरी लाग्यो भागबन्डाको टुंगो

काठमाडौं । एमाले माओवादी केन्द्रले पार्टी एकताको सहमतिसँगै सत्ता सञ्चालनका भागबन्डा टुंगो लगाएका छन् । दुवै वाम पार्टीले राष्ट्रपतिदेखि सभामुखसम्म पदीय भागबन्डा आपसी समझदारीमा टुंग्याइएको दुवै पार्टी नेताहरूले बताएका छन्

केपी ओली देशभक्त हो भन्ने कुरा म कहिले पनि मान्दिन

भरत दाहाल, विश्लेषक । जन्म २०१८, दाङ । राजनीतिशास्त्रमा स्नातकोत्तर । २०३४ सालदेखी बिद्यार्थी राजनीतिमार्फत बामपन्थी आन्दोलनमा सक्रिय । सुरुमा ने.क.पा. (चौथो महाधिवेशन) त्यसपछि ने.क.पा. (मसाल) त्यहाँ बिद्रोह गरी ‘डाइनामिक

नयाँ शक्तिले पार्टीको नाम परिवर्तन गर्ने

बुटवल — नयाँ शक्ति पार्टीले आगामी एक वर्षभित्र महाधिवेशन गर्ने भएको छ । लुम्बिनीमा बसेको पार्टीको संघीय परिषद्‍को चौथो विस्तारित बैठकले महाधिवेशन गर्ने र त्यसबाट पार्टीको नाम परिवर्तन गर्ने निर्णय

आइतबार मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौं । सरकार गठन भएको सातादिन बितिसक्दा पनि मन्त्रिपरिषद गठन हुन सकेको छैन । राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम नेपालसमेतलाई सकारमा सहभागी गराउन छलफल लम्बिँदा मन्त्रिपरिषद् विस्तार

प्रचण्ड र अाेलीलार्इ मन्त्री छान्ने जिम्मा

काठमाडौं। एमाले र माओवादी केन्द्रबाट सरकारमा जानेको नाम टुंगो लगाउने जिम्मा दुवै पार्टीले आ-आफ्ना अध्यक्षलाई सुम्पेका छन्। दुवै पार्टीका बैठक र दोस्रो तहका नेताबीचको औपचारिक र अनौपचारिक छलफलबाट पनि मन्त्रीको

राष्ट्रपतिका लागि एमालेबाट तीन आकांक्षी

काठमाडौं। राष्ट्रपति निर्वाचनका लागि आयोगले मिति तोकेसँगै सत्तासिन दल एमालेमा दौडधुप बढेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट ठूलो दल बनेको एमालेमा राष्ट्रपतिमा सबैभन्दा बढी आकांक्षी देखिएका छन् । आयोगले