पत्रपत्रिका Archives - Page 205 of 352 - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई पुनः दोहोर्‍याउने एमालेको निर्णय

काठमाडाैं /नयाँ पत्रिका। राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोहोरिने निश्चितप्रायः भएको छ । सत्तारुढ दल एमालेको स्थायी समितिको बैठकले भण्डारीलाई थप पाँच वर्षका लागि दोहोर्‍याउने निर्णय गरेको हो । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार दिउँसै सुरु

फेसबुक ग्रुपबाट हटाएको निउँमा आफ्नै साथीद्वारा कुटपिटगरी हत्या

काठमाडौं /अन्नपूर्ण। एक महिना अघि कुटपिटबाट मृत्यु भएका नुवाकोट सूर्यगढी गाउँपालिकाका १६ वर्षीय कुमार सूचीकारको उनकै साथीको कुटपिटबाट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीले घटनामा संलग्न केहीलाई पक्राउ गरेपछि यो

रुपन्देही प्रहरीद्वारा बलात्कार प्रयास आरोपमा एक गायकलाई पक्राउ

बुटवल/ कान्तिपुर । रुपन्देही प्रहरीले बलात्कार प्रयास आरोपमा एक गायकलाई पक्राउ गरेको छ । काठमाडौं बसेर गायन पेशा गर्दै आएका अजय श्रेष्ठ फागुन ९ गते पक्राउ परेका हुन् । सांस्कृतिक

बाबुराम जी ! अप्ठ्यारो र लाज नमानी माओवादी पार्टीमा फर्कनुस : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराई मालसामान छाडेर एक्लै कुद्नुभएको धारणा व्यक्त गर्नुभएको छ । नयाँशक्ति नेपालका प्रवक्ता तथा नेता खिमलाल देवकोटालाई

नेपालको पासपोर्ट विश्वकै खराब

अन्नपूर्ण पोस्ट : काठमाडौँ । नेपालको पासपोर्ट संसारकै सबैभन्दा खराबको सातौ स्थानमा सूचीकृत भएको छ। हेन्ले एण्ड पार्टनरले गरेको एक सर्वेक्षणमा (हेन्ले पासपोर्ट सूचकांकमा) नेपाल अन्तिमबाट सातौँ स्थानमा सूचीकृत भएको

‘महँगो उपहारको’ लोभमा पर्दा ५१ लाख गयो

        हुन्डी कारोबारीको लट्री धन्दा काठमाडौं । पर्वतकी पवी क्षेत्री र लक्ष्मीदेवी चपाई ‘महँगो उपहार’ को नाममा ठगीएका छन् । हुण्डी कारोबारीहरुले नाटकीयरुपमा उनीहरुबाट ५१ लाख रुपैंया

‘महँगो उपहारको’ लोभमा पर्दा ५१ लाख गयो

        हुन्डी कारोबारीको लट्री धन्दा काठमाडौं । पर्वतकी पवी क्षेत्री र लक्ष्मीदेवी चपाई ‘महँगो उपहार’ को नाममा ठगीएका छन् । हुण्डी कारोबारीहरुले नाटकीयरुपमा उनीहरुबाट ५१ लाख रुपैंया

राजपा पनि सरकारमा जान इच्छुक

काठमाडौं ।  मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी सरकारमा जान इच्छुक देखिएको छ । सरकारमा सहभागी हुने विषयमा संघीय समाजवादी फोरम र एमाले–माओवादी गठबन्धनबीच वार्ता भइरहेका बेला राजपा पनि सकारात्मक

‘भ्रष्ट’ हरुको सूची तयार पार्दै ओली, लालबाबु भन्छन्ः भ्रष्टलाई छोड्दैनौँ

भ्रष्टाचारविरुद्ध यसरी कसिँदैछ लगाम अन्नपूर्णपोस्ट/काठमाडौँः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धन सरकारले भ्रष्ट कर्मचारीहरुको विवरण संकलन थालेको छ ।प्रधानमन्त्री ओलीको निर्देशनमा मन्त्रीहरुले गोप्यरुपमा भ्रष्ट कर्मचारीहरुको विवरण संकलन

भीआईपीलाई विशेष सुरक्षा :कसलाई कति सुरक्षा, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं, : गृह मन्त्रालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत अतिविशिष्ट व्यक्तिको सुरक्षा संवेदनशीलतालाई वर्गीकरण गरी नयाँ सुरक्षा व्यवस्था कार्यान्वयनमा ल्याएको छ। गृह मन्त्रालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र

संसद् बैठकभित्र अभद्र, अशिष्ट र अमर्यादित व्यवहार गर्ने सांसद १५ दिनसम्म निलम्बन

काठमाडौं/नागरिक । संसद् बैठकभित्र अभद्र, अशिष्ट र अमर्यादित व्यवहार गर्ने सांसद १५ दिनसम्म निलम्बनमा पर्न सक्ने भएका छन् । सोमबार बसेको प्रतिनिधिसभा पहिलो बैठकबाट पारित ‘प्रतिनिधिसभा अन्तरिम कार्यविधि २०७४’ अनुसार सांसदलाई

अस्पतालको झ्यालबाट हाम्फाली आत्महत्या

चितवन । चितवनको भरतपुर अस्पतालको झ्यालबाट हाम्फाली एक बिरामीले आत्महत्या गरेका छन्। पश्चिम चितवनको जगतपुरस्थित ध्रुव घर भएका ५२ वर्षीय धनराज सुब्बाले आत्महत्या गरेको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले