पत्रपत्रिका Archives - Page 170 of 352 - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

श्रीनिवासलाई गोली हान्न भारतीय सुटरको प्रयोग

पण्डित श्रीनिवास आयार्चमाथि गोली प्रहार गर्न भारतीय सुटरको प्रयोग गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यस विषयमा प्रहरीले भारतमा गएर अनुसन्धान गरिरहेको छ । प्रहरीको विशेष टोलीले भारतको बिहार राज्यका विभिन्न सहरमा

प्रधानमन्त्रीकै निर्देशन मान्दैनन कर्मचारी

विदेश भ्रमण नगर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशन लत्याउँदै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का  वैज्ञानिकहरू   विदेश भ्रमण गइरहेका छन्। यो खबर भुवन शर्माले आजको नागरिक दैनिकमा लेखेका छन्। नार्क

प्रदेशमा डीआईजी नै प्रमुख

अन्नपूर्ण : काठमाडौं । प्रदेश प्रहरी प्रमुखमा डीआईजी खटाउने सरकारको तयारीपछि एआईजीको संख्या निर्धारण गर्न छलफल सुरु भएको छ । प्रहरी मुख्यालय मातहतको प्रहरी अस्पताल बाहेकका सबै विभागमा डीआईजीले नेतृत्व

सांसदले १०/ १० करोड मागेपछि

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको नाममा प्रति सांसद खर्च गर्न पाउने रकम ३ करोडबाट बढाएर १० करोड पु¥याउन सांसदहरुले सरकारसँग माग गरेका छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा कृष्ण कट्टेलले

ओलीको चिन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री जाँदै

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चीनको ६ दिने औपचारिक भ्रमणका लागि सोमबार (३ वैशाख)मा बेइजिङ प्रस्थान गर्दै छन् । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमण र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे तयारी

वर्कसपमा अनिवार्य गरिएको यस्तो मेसिन

काठमाडौं – वायु प्रदुषण्को प्रमुख कारक सवारी प्रदूषण भएको रिपोर्ट सार्वजनिक भएपछि प्रदूषण नियन्त्रणमा कडाइ गर्न थालिएको छ । अब वर्कसपले सवारीसाधन मर्मत सम्भमर गरेपछि प्रदूषण मापदण्ड जाँच गर्न अनिवार्य

स्वैच्छिक अवकाश नदिए कर्मचारीले अदालत जाने

काठमाडौं – सरकारले स्वैच्छिक अवकाश नदिए निजामती कर्मचारीहरु अदालत जाने भएका छन् । संसदमा कर्मचारी समायोजन विधेयक पास भएपछि राष्ट्रपतिबाट प्रमाणित भएको ऐनमा कर्मचारीलाई स्वैच्छिक अवकाश दिने व्यवस्था गरिएको छ

सरकारभित्रै ‘जनसत्ता’ विवाद उत्कर्षमा

दाङ – माओवादीले द्धन्दकालीन समयमा खडा गरेको जनसत्ता ले गरेका कामलाई वैधता प्रदान गर्ने विषयमा सरकारभित्रै मत बाझिएको छ । कर्णाली प्रदेश र पाँच नम्बर प्रदेशका जिल्लामा अहिले जनसत्ताले गरेका

आठौँ बैठकमा पनि १९५० को सन्धि प्रतिस्थापनको विषय टुंगिएन

काठमाडाैं । नेपाल र भारतबीच भएका सबै सन्धि–सम्झौता पुनरावलोकन गरी सुझाब दिन गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी)को आठौँ बैठकमा पनि १९५० को सन्धि प्रतिस्थापनको विषय टुंगिएन । दिल्लीस्थित इपिजी सचिवालय

३३ केजी सुन काण्ड: गयो तीनको ज्यान,आखिर किन ?

तस्करीको साढे ३३ केजी सुन काण्डमा तीनको ज्यान गएको छ । एकको हत्या भएको छ भने दुईले आत्महत्या गरेका छन् । मोरङ उर्लाबारी–७ का ३३ वर्षीय सनम शाक्यको हत्या भएको

डोल्पा पुगेर ओलीले भने :सडक सञ्जालमा जोड्न २० करोड बजेट छुट्याउछौँ

प्रधानमन्त्री केपी ओलीले प्राकृतिक साँस्कृतिक र जैविक विविधताले भरिएको डोल्पा असाधारण महत्वको जिल्ला भएको बताएका छन् । उनले डोल्पाको बिकासको लागि पहिला राष्ट्रिय सडक सञ्जालमा जोडिनु पर्ने ठहर गरे ।

१९५० को सन्धिसहित सबै विवादित विषय टुंग्याउने तयारी

नयाँ पत्रिका : काठमाडौं । नेपाल र भारतबीचका सबै सन्धि–सम्झौता पुनरावलोकन गरी सुझाब दिन गठित प्रबुद्ध समूह (इपिजी)को आठौँ बैठक दिल्लीमा सुरु भएको छ । शुक्रबार सम्पन्न हुने बैठकबाट १९५० को