
यो अस्पताल हो कि मान्छे मार्ने कारखाना ?
सुनसरी- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको घुइँचो बढेको छ । अस्पतालको क्षमताभन्दा बढी बिरामी आउन थालेपछि आकस्मिक कक्षको भुइँमै राखेर उपचार भइरहेको छ । आकस्मिक कक्षको क्षमता ७० बिरामीको मात्रै