पत्रपत्रिका Archives - Page 130 of 352 - Himal Post Himal Post
  • १० आश्विन २०८१, बिहीबार
  •      Thu Sep 26 2024
Logo

गाउँपालिकाका अध्यक्षले कुटे कर्मचारी !

शिक्षासम्बन्धी प्रतिवेदन मन नपरेपछि गाउँपालिका अध्यक्षले प्रतिवेदन तयार पार्ने कर्मचारीलाई कार्यालयमै कुटपिट गरेका छन् । जाजरकोट कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले शुक्रबार शिक्षा तथा खेलकुद शाखाका स्रोतव्यक्ति कमल बस्नेतलाई कुटपिट

मर्न तयार छु: डा. केसी

डा. गोविन्द केसीले आफ्ना माग पूरा नभए कर्णालीमै मर्न तयार रहेको बताएका छन् । स्वास्थ्य शिक्षा सुधारका मागसहित अघिल्लो शनिबारदेखि आमरण अनशन बसेका केसीले कर्णालीका जनता र विद्यार्थीमाथि सरकारले खेलबाड

उपकुलपतिलाई विमानस्थल पुगेपछि प्रधानमन्त्रीको ठाडो आदेश !

विदेश भ्रमणमा जान लागेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई शनिबार प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ । उनी क्यानडाको भ्यानकोभर सहरमा हुन लागेको १७ औं विश्व

भारतको यस्तो प्रस्ताव नेपालद्वारा ठाडै अस्वीकार

नेपालले भारतबाट आयात गर्दै आएको बिजुलीको मूल्य बढाउन भारतीय पक्षले राखेको प्रस्ताव अस्वीकार गरेको छ । नेपाल–भारतबीचको विद्युत आदानप्रदान समिति पावर एक्स्चेन्ज कमिटी को नयाँ दिल्लीमा बिहीबार र शुक्रबार भएको

नयाँ नियुक्तिका लागि दौडधूप

अघिल्लो सरकारले गरेका झण्डै चार दर्जन राजनीतिक नियुक्ति खारेजीमा परेसँगै रिक्त पदमा पुग्न दौडधूप सुरु भएको छ। महत्वपूर्ण र आकर्षक नियुक्ति लिन सत्तारुढ दल निकटस्थहरू सक्रिय देखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्

गास जुटाउन जाँदा लाश बनेर फर्कनुपर्यो !

थवाङ गाउँपालिका ५ उवाखोलाकी धनपुरी रोकाको काख रित्तिएको छ । दुई श्रीमानबाट गरी चार सन्तानकी आमा रहेकी रोकाले एकैपटक चारै जना सन्तान गुमाउनुपरेको छ । पहिलेका श्रीमानबाट जन्मेका कमानसिंह रोका

राजपामा अध्यक्षमण्डल खारेज

राजपामा अध्यक्षमण्डल खारेज हुने भएको छ । राजपाको शनिबार बसेको राजनीतिक समितिको बैठकले पार्टीको महाधिवेशनपछि अध्यक्षमण्डल खारेज गर्नेगरी विधान पास गर्ने विषयमा सहमति जनाएको छ । राजनीतिक समितिको अर्को बैठक

विमानस्थल निर्माणको पहिलो चरणमा ८ लाख रुख काटिने

बारा । बाराको निजगढमा प्रस्तावित राष्ट्रिय गौरवको आयोजना दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवस्यक पर्ने रुख कटानको जिम्मा वन मन्त्रालयलाई दिइने भएको खबर आजको कारोबार दैनिकमा छ । संस्कृति, पर्यटन

नेपालमै २३ ठाउँमा केबलकार चल्ने तयारी

काठमाडौं – नेपालका पहाडी भेगमा पर्यटन व्यवसायका लागि केबलकार कम्पनी सञ्चालनको अनुमतिका लागि २३ कम्पनीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग अनुमति मागेका छन् । नेपालमा केबलकारको सम्भावना देखिएपछि यी कम्पनीले

टाट पल्टियो साझा प्रकाशन, के गर्दैछ सरकार ?

काठमाडौं – आजको नयाँ पत्रिकामा मूख्य समाचारबाट । सिसा चर्केका भवन । लेउ जमेका भित्ता । गोदाममा अस्तव्यस्त पुस्तक । भत्किएका भित्ता छेडेर उम्रिएको पीपल । परिवार बसाइँ सरेको घरमा

पाँच वर्षमा: ४६ हजार दुर्घटना, १० हजारको मृत्यु

काठमाडौं – सवारी दुर्घटनामा पछिल्ला पाँच वर्षमा देशभर १० हजारभन्दा बढीले ज्यान गुमाएका छन् । सरकारी तथ्यांकअनुसार प्रत्येक वर्ष दुई हजार सर्वसाधारणको ज्यान दुर्घटनामै जाने गरेको छ । यो संख्या

नौबिसे–नागढुंगा सुरुङ मार्गको डिपिआर

काठमाडौं – नौबिसे–नागढुंगा सुरुङ मार्गको निर्माणकालागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) जापानी सहयोग नियोग (जाइका) पठाइएको सडक विभागले जनाएको छ । जापान सरकारको ऋण सहयोग बन्ने सुरुङ मार्ग निर्माणका लागि