पत्रपत्रिका Archives - Page 13 of 352 - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

उपेन्द्र कोइरालालाई सत्ता र सम्धी सधैँ दाहिना

काठमाडौं- पटक–पटक राजनीतिक नियुक्ति खाएका र पदमा हुँदा अनियमिततामा मुछिएका प्राडा उपेन्द्र कोइरालालाई सरकारले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा नियुक्त गरेको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी कोइरालालाई बैंकको अध्यक्ष बनाउने योजनाअनुसार

जातीय अत्याचार: सात महिनाकी गर्भवती कीर्तिमानी खेलाडीमाथि बेल्टले कुटपिट

कुट्दै लखेटिएका दलित युवकलाई जोगाउन खोज्दा सात महिनाकी गर्भवती चन्द्रकलामाथि बेल्टले निर्घात प्रहार काठमाडौं- सोमबार राति ८ बजेतिर झापा मेचीनगर–१९ चारआलीका राजन दर्जी आत्तिँदै र गुहार माग्दै स्थानीय चिया पसलभित्र

सरकारले गरेका १० नमुना नियुक्ति: समाजवाद खोक्ने, बिचौलिया र कुटुम्ब बोक्ने

काठमाडौं- राजदूतमा यती एयरका मालिक ल्हाक्पा सोनामकी छोरी, मुस्लिम आयोगमा दुईवटा नागरिकताका विवादित पात्र, लगानी बोर्डमा राष्ट्रिय गौरवका आयोजना अलपत्र पार्ने बिचौलियालाई नियुक्त गरेको सरकारले राष्ट्रिय वाणिज्य बैंकको नेतृत्व उपप्रधानमन्त्रीका

काठमाडौंको अवस्था चिन्ताजनक

काठमाडौं- बन्दाबन्दी खुलेपछि देशव्यापी रूपमा तीव्र गतिमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या अझै बढ्दो क्रममा रहेको छ । बन्दाबन्दी अघिसम्म काठमाडौंँ उपत्यकामा लगभग शून्यको अवस्थामा रहेको कोरोना पछिल्ला केही

६७ वर्षीय वृद्धले लडेरै जिते चितुवालाई: यस्तो छ कहानी

काठमाडौं- लमजुङमा एक वृद्ध चितुवासँग भिडेर बाँचेका छन्। उनकै आक्रमणमा चितुवा भने मरेको छ। जंगल नजिकै घर भएका बेसीशहर नगरपालिका-९ साम्दी गाउँ निवासी ६७ वर्षीय हरिबहादुर थापालाई आइतबार बिहान घाँस

यसवर्ष १ लाख ६० हजार खरका छाना हटाइने, यस्तो छ सरकारी योजना

काठमाडौं- सरकारले देशभरका १ लाख ६० हजार फुसको छानो विस्थापित गर्ने कार्यक्रम सञ्चालन गरेको छ। फुस तथा खरको छानो भएको घरमा आगलागी हुने जोखिम उच्च हुने र ठूलो जनधनको क्षति

कोभिडमा १२ अर्ब खर्च: एउटा पनि आइसीयु र भेन्टिलेटर किनिएको छैन

काठमाडौं- सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा हालसम्म झन्डै १२ अर्ब रुपैयाँ खर्च गरेको जानकारी दिएको छ । गत चैतदेखि साउन मसान्तसम्म औषधि तथा स्वास्थ्य सामग्री खरिद, स्वास्थ्य पूर्वाधार विस्तार, जनशक्ति

डाँको छोड्दै सुष्मा भन्छिन- पानी लिन गएकाले म बाँचें, घरका सबैलाई पहिरोले लग्यो

काठमाडौं- जुगल गाउँपालिका-२ लिदीकी सुष्मा तामाङको परिवार केही दिनदेखि गाउँपालिकाले उपलब्ध गराएको टेन्टमा बस्दै आएको थियो। पहिराको कारण बस्ती जोखिममा परेपछि तामाङका बुबाआमासहितको परिवार २७ असारदेखि बेलुकी सुत्न टेन्टमा जाने

प्रत्येक घण्टामा १४ संक्रमित थपिँदै: तनावग्रस्त बन्दै देश

काठमाडौं । नेपालमा प्रत्येक एक घण्टामा १४ जना नयाँ संक्रमित थपिने गरेका छन् । पछिल्लो एक सातालाई आधार मान्दा एक घण्टाको अवधिमा १४ जना संक्रमित थपिने गरेका छन् । अहिले

कोरोनाको सकारात्मक प्रभाव: नेपालमा हालसम्मकै धेरै रोपाइँ

काठमाडौं- यो वर्ष नेपालमा हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ। गत वर्षको मात्र तुलना गर्दा ३.२४ प्रतिशत अर्थात् ५१ हजार ७३८ हेक्टर बढी क्षेत्रफलमा धान रोपाइँ भइसकेको खबर

कोरोना संक्रमण : गम्भीर प्रकृतिका बिरामी ह्वात्तै बढे

काठमाडौं- सरकारले कोरोना परीक्षणको दायरा घटाएपछि संक्रमित देखिने क्रम पनि घटेको छ। ८ जेठदेखि १५ साउनसम्म १० साताको तथ्यांक विश्लेषण गर्दा परीक्षण बढ्दा संक्रमितको संख्या बढेको छ भने परीक्षण घट्दा

राज्यले नै बेच्छ बालबालिका: एक जना बराबर ८ हजार डलर असुलिँदै

काठमाडौं- नेपाल सरकार र नेपाल बाल संगठनले मिलेर पछिल्लो १८ वर्षमा १९ सय एक बालबालिकालाई धर्मपुत्र/पुत्रीको रूपमा विदेश पठाएका छन्। एक बालबालिकाबराबर आठ हजार डलरसम्म लिएर सरकारले तीन हजार र