पत्रपत्रिका Archives - Page 118 of 352 - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

सुरु भो बेरोजगारलाई भत्ता दिन

सरकारले बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ। वर्षमा १२० दिन पनि आय नहुने तथा कुनै पेसा, व्यवसाय र रोजगारीमा संलग्न नभएका व्यक्तिलाई निर्वाह भत्ता दिने गरी कानुन बनाउन लागिएको

एमालेभित्र बिबादै विवादः माओवादीलाई हाइसञ्चो

काठमाडौं । कानून मन्त्रालयमा राम्रो काम गरेका र केपी ओली सरकारका आशलाग्दा मन्त्री शेरबाहादुर तामाङ सामान्य कार्यक्रममा बोलेको एक भाषणका कारण राजीनामा दिन बाध्य पारिए । एमालेमा कानूनको सबै जिम्मा

वामदेवले भने: म जस्तो नेता कोहि छैन !

देशैभरी वाम लहर चल्दा चुनाव हारेका नेकपा नेता वामदेव गौतम उपचुनावको जस्केलाबाट संसद् छिर्ने रणनीतिमा लागेका छन्। ०६४ मा संविधानसभाको चुनाव हार्दा पनि गौतमलाई उपप्रधान तथा गृहमन्त्री बन्ने सौभाग्य प्राप्त

संघीयता सरकारलाई बोझ भैसक्यो !

काठमाडौं – संघीयता कार्यान्वयनका लागि थप आर्थिक सहयोग आवश्यक परेको भन्दै सरकारले विश्व बैंक गुहार्ने भएको छ । आजको राजधानी दैनिकमा समाचार छापिएको छ । संघीयता कार्यान्वयनका लागि भन्दै सरकारले बहुपक्षीय दातृ

३२ हजार कर्मचारीको जागिर चैट !

काठमाडौं – सरकारले मन्त्रालय, विभाग, महाशाखा तथा आयोजनामा कार्यरत ३२ हजार कर्मचारीलाई हटाउन लागेको समाचार आजको राजधानी दैनिकमा छापिएको छ । सरकारले सञ्चालन गर्ने आयोजनाहरू प्रदेश तथा स्थानीय सरकारमा रूपान्तरण हुँदा

अोलीले ल्यापटप चलाउन नजान्ने मन्त्री आउट भनेपछि…

काठमाडौं जेठ १६ गते राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले सार्वजनिक रूपमा भनेका थिए, ल्यापटप चलाउन नआउने मन्त्रीलाई बिदा गरिन्छ। कान्तिपुर दैनिक लेख्छ, मन्त्रिपरिषद् बैठकलाइ पेपरलेस बनाउने आफ्नो विज्ञ

मेयरको मनोमानी: थाहै नदिई विदेश भ्रमण

काठमाडौं – स्थानीय तहका जनप्रतिनिधि संघीय सरकारका कुनै पनि निकायकालाई थाहै नदिई विदेशभ्रमणमा निस्कने गरेका छन् । काठमाडौं र ललितपुर महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र चिरिबाबु महर्जन संघीय मामिला मन्त्रालयको

एसपी नै ४ पटक परीक्षा दिँदा समेत फेल

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालको एपीएफ कमान्ड तथा स्टाफ कोर्षको प्रवेश परीक्षामा दुई जना उपरीक्षक (एसपी) अनुत्तीर्ण भएका छन् । अनुत्तीर्णसँगै उनीहरुको स्टाफ कोर्ष यात्रामा पूर्णविराम लागेको छ ।

जोशी विरुद्ध महाअभियोग लगाउने तयारी !

काठमाडौं – सत्तारुढ नेकपाका सांसदहरुले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको विषयमा निर्णय गर्ने प्रक्रियामा प्रतिपक्षी कांग्रेसले अल्झाइरहे उनीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन पार्टीभित्र लबिइङ गरेका छन् । संसदीय सुनुवाई समितिको बैठक पटक

काठमाण्डौमा शंकास्पद ९० जना पक्राउ

नेकपाकी सांसद निरुदेवी पाललाई पेस्तोल तेस्र्याएर ज्यान मार्ने धम्की दिएको घटनामा प्रहरीले १८ घन्टाभित्रै ९० जनालाई पक्राउ गरेको छ। बिहीबार ‘अप्रेसन स्विप’ चलाएर साँझसम्म शंकास्पद ९० जनालाई पक्राउ गरेको छ ।

टेम्पो बिस्थापित गर्न यी ५ रुटमा ठूला बस

काठमाडौं – रुटपर्मिट नपाउँदा रोकिएको काठमाडौं दिगो सहरी यातायात आयोजनाअन्तर्गत रहेको एस ५ रुटमा आगामी शुक्रबार (साउन २५) देखि सञ्चालनमा आउने भएको छ । यातायात व्यवस्था विभागले यसै साता रुटपर्मिट

काठमाडौं महानगरमा बेथितिः उपहार किन्न ७५ लाख

काठमाडौं – काठमाडौं महानगरपालिकाले विदेशी र स्वदेशी पाहुनाका लागि उपहार किन्न चालु आर्थिक वर्षमा ७५ लाख रुपैयाँ विनीयोजन गरेको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छापिएको छ । कामपाका प्रवक्ता