प्रमुख समाचार Archives - Page 93 of 880 - Himal Post Himal Post
  • १९ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 3 2025
Logo

काँग्रेस महाधिवेशन सार्ने सहमति, सकियो बालुवाटारको बैठक

काठमाडौं- नेपाली काँग्रेसको महाधिवेशन मिति सर्ने भएको छ । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा महाधिवेशनको मिति सार्ने सहमति भएको हो । काँग्रेसले

देवेन्द्र पौडेल सहित यी चार जना मन्त्री बनाउने माओबादीको निर्णय

काठमाडौं- नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने चार जनाको नाम टुंग्याएको छ । आज बसेको स्थायी कमिटी बैठकले सरकारमा पठाउने ४ जनाको नाम टुंगो लगाएको हो । स्थायी कमिटि बैठकले देवेन्द्र

एमालेका प्रभावशाली नेता जोशी दलबलसहित नेकपा एसमा प्रवेश गर्दै

काठमाडौं- नेकपा एमालेका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य भानुभक्त जोशी अध्यक्ष केपी शर्मा ओलीसंग असन्तुष्ट बनेका छन् । ओलीले सहमति पालना नगरेको भन्दै जोशी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा

‘भ्रष्ट मुख्यमन्त्री’लाई नछाड्न भन्दै अख्तियार कार्यालयमा प्रदर्शन

जनकपुर । भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास घेराउ गरेका छन् । जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरबाट नारा

प्रदेशसभा बैठकबाटै मागियो मुख्यमन्त्री राउतको राजीनामा

जनकपुरधाम । प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेता जितेन्द्र सोनलले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई छानबिनमा सहयोग गर्न मुख्यमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने बताएका छन्। बुधबार प्रदेशसभा बैठकमा बोल्दै

हच्किए मुख्यमन्त्री भीम आचार्य, सहमतीय सरकार बनाउने संकेत

विराटनगर- प्रदेश नम्बर–१ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन हच्किएका छन् । उनले अहिले हतारमा विश्वासको मत नलिने भन्दै सोचेर मात्र निर्णय गर्ने बताएका छन् । अहिले राजनीति विभिन्न

कांग्रेस सभापतिका लागि अर्का प्रत्यासी थपिए

काठमाडौं- नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनमा आफू केन्द्रीय सभापतिमा उम्मेदवारी दिने बताएका छन् । कांग्रेस नागार्जुन नगरसमितिले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले कांग्रेसको

कानुनी शून्यता हटाउन संसद अधिवेशन अन्त्य गर्ने तयारी

काठमाडौँ सरका-रले संसद्‌मा विचाराधीन केही विधेयक फिर्ता लिएर अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय स्रोतका अनुसार सरकारले रेलसम्बन्धी विधेयक, संघीय निजामती सेवा विधेयक,

सबै सकिएपछि बैद्य र विजुक्छे नै राजावादी अभियानमा

काठमाडौं- नेकपा (क्रान्तिकारी माओवादी) पार्टीका महासचिव मोहन वैद्य र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पूर्वराजासँग सहकार्य गर्ने भएका छन् । ‘राष्ट्रिय स्वाधिनता जोगाउन’ भन्दै उनीहरूले राजाको साथ् खोजेका

ओली सरकारले नियुक्त गरेका ढुंगाना बर्खास्त

काठमाडौं-सरकारले शेयर कारोबार प्रकरणमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो। एक मन्त्रीका अनुसार अर्थमन्त्री जनार्दन शर्माले

एमालेको नयाँ लोगो विवादमा: कानुनी उपचार खोज्ने तयारी

काठमाडौं- नेकपा (एमाले) को नयाँ लोगो विवादित बनेको छ । भर्खरै सम्पन्न विधान महाधिवेशनले पारित गरेको नयाँ लोगो विवादमा परेको हो । नेकपा माओवादी केन्द्रको चुनाव चिन्हसँग मिल्ने हँसिया हथौडालाई

ठूलो दुर्घटना हुनबाट जोगियो श्री एयरको विमान

काठमाडौं- त्रिभुवन विमानस्थलमा श्रीएयरको विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ । यात्रुसहितको विमान नेपालगञ्ज जानका लागि पार्किङ एरियाबाट रनवेतर्फ जाँदै थियो । त्यतिबेलै पछाडिको बायाँ चक्का झर्दा चिप्लिएर घाँसमा पुगेको