प्रमुख समाचार Archives - Page 91 of 880 - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

जसपामा बबण्डर, मन्त्री नपाएपछि नेताले जलाए उपेन्द्र यादवकै

काठमाडौं- शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाएलगत्तै सत्तारुढ जनता समाजवादी पार्टी नेपालमा बबण्डर सुरू भएको छ । मन्त्री बन्न नपाउने नेताहरुले चर्को असन्तुष्टि देखिउन थालेका छन् । आफूलाई मन्त्री नबनाएको

मन्त्री गजेन्द्र हमालको बचाउ गर्दै प्रचण्ड

चितवन- सत्ता गठबन्धनको मुख्य घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनाइएका भनिएका गजेन्द्र हमालको बचाउ गरेका छन् । उनले हमालको बारेमा चलेको चर्चाको

प्रधानन्यायाधीश जबराविरुद्ध आन्दोलन चर्काउने तयारी

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन चर्काउने तयारी भएको छ । सत्ता गठबन्धनसँग मन्त्रीको भागबण्डा लिएको विषयमा कानुन व्यवसायीहरुले गम्भीर आपत्ति जनाइसकेका छन् भने आन्दोलनको समेत तयारी गरेका छन्। शुक्रबार

मिडियाबाट भएको प्रचार ठिक होइन: देवेन्द्र पौडेल

काठमाडौं- माओवादी केन्द्रका नेता एवं नवनियुक्त शिक्षामन्त्री देवेन्द्र पौडेलले उद्योगमन्त्री गजेन्द्र हमाल संविधान अनुसार मन्त्री बनेकाले यसमा न्यायक्षेत्रलाई जोड्न आवश्यक नभएको बताएका छन्। शनिबार बिहानै शहीदलाई माल्यार्पण गर्न पुगेका पौडेलले

पौडेल पक्षलाई भागै छैन, देउवाको एकलौटी

काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई पेलेरै अगाडी बढ्ने छनक देखाएका छन्। पछिल्लो छलफलमा कोटा अनुसार तीन मन्त्री पाउनुपर्ने माग गर्दै

मन्त्रीबाट नाम काटिएपछि प्रमोद साह ‘फायर’, अब जसपामा ठूलो क्षति पुग्ने चेतावनी

काठमाडौं-बिहीवार बेलुकी सत्ता साझेदार दलहरूबीच मन्त्रालय भागवण्डाको टुंगो लागेपछि जनता समाजवादी पार्टी (जसपा)ले शुक्रबार विहानै पार्टीबाट सरकारमा सहभागी हुने नेताहरूको नाम टुंगो लगायो । नेताहरूले मन्त्री छान्ने जिम्मा पार्टीका संघीय

देउवाले राजनीतिमा घृणित खेल प्रवेश गराए: भीम रावल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निकटका नेतालाई प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बनाएकोमा आपत्ति जनाएका छन् । हिजो शुक्रबार प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गर्दै प्रधानन्यायाधीश

रामकुमारी झाँक्री स्वास्थ्यमन्त्री, किसान श्रेष्ठ श्रममन्त्री

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । बिहीबार सत्ता गठबन्धनका शीर्ष नेताहरुको निर्णायक छलफलमा मन्त्रिपरिषदलाई आज पूर्णता दिने विषयमा सहमति भएको एक नेताले बतााए ।

यी हुन् कांग्रेसबाट बन्ने नयाँ मन्त्रीहरू

काठमाडौं- प्रधानमन्त्री बनेको झण्डै तीन महिना पछि प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । चौतर्फी आलोचना हुँदापनि देउवाले मन्त्रिमण्डललाई पूर्णता दिन सकेका थिएनन्। बिहीबार बेलुकी प्रधानमन्त्री निवास

कानुनमन्त्रीबाट ज्ञानेन्द्रबहादुर कार्की हट्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीबाट हट्ने भएका छन् । सत्ता साझेदार दलहरुबीचको मन्त्रालय भागबण्डा गर्दा कानुन मन्त्रालय कार्कीले छोड्‍नुपर्ने भएको छ । उनलाई

राज्यमन्त्री बनेको ७५ दिनमा उमेश श्रेष्ठ मन्त्रिमण्डलबाट बाहिरिने

काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त भएको लामो समयसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेका शेरबहादुर देउवाले शुक्रबार ११ बजे मन्त्रिपरिषद् विस्तार गर्ने र ४ बजे शपथ गराउने गरी तयारी गरेका छन् । तर

सपथका लागि दौरा सिलाएका मेटमणिले पाएनन् मन्त्री

काठमाडौं-नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ । तर नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्री बन्ने चर्चामा रहेका मेटमणि चौधरीले मन्त्रिपरिषद्मा अवसर नपाउने भएका छन् । शक्तिशाली मन्त्री