महराको सचिवालयले निकाल्यो यस्तो विज्ञप्ति
काठमाडौं : सभामुख कृष्णबहादुर महराको निजी सचिवालयले उनीमाथि लागेको बलात्कारको आरोपको खण्डन गरेको छ। संघीय संसद् सचिवालयमा कार्यरत ती महिलाले सभामुख महराले आफूलाई बलात्कार गरेको आरोप लगाएको समाचार विभिन्न अनलाइनमा












