बाल बिबाह तथा लैङ्गिक हिंसा न्यूनीकरणका लागि जुटे
विशाल पाण्डेय/ सुखड,कैलाली कैलालीको घोडाघोडी नगरपालिकामा ओरेक नेपालको सहयोगमा सञ्चालित विभिन्न कार्यक्रमहरुको मुल्यांकन तथा अनुगमन गरिएको छ । घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापाको संयोजकत्वमा सोमबार घोडाघोडी नगरपालिकामा भएका











