प्रमुख समाचार Archives - Page 752 of 880 - Himal Post Himal Post
  • २५ फाल्गुन २०८१, आईतवार
  •      Sun Mar 9 2025
Logo

भिसा सकिएपछि लुकिछिपी किन नेपालमै बस्छन् विदशी ?

काठमाडौं । विदेशीका गतिविधिमाथि अनुगमन नहुँदा सन् २०१९ मा सबैभन्दा धेरै चिनियाँ नागरिक नेपालमा अवैध रुपमा बसेको खुलेको छ । सोही बर्ष भिसा म्याद सकिएपछि अवैध तवरबाट बस्नेमा अमेरिकीको संख्या

जन्मकैद सजायँ भएका रेशम चौधरीलाई प्रचण्डको माघी उपहार

काठमाडौं- सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले टीकापुर घटनामा जन्मकैदको फैसला सुनाइएका निलम्बित सांसद रेशम चौधरी छिट्टै छुट्ने बताएका छन्। माघी महोत्सवका अवसरमा बुधबार राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले

भूमिसुधारमन्त्रीले नै १७ रोपनी जग्गा आफ्नो नाममा बनाएर बेचेको खुलासा

काठमाडौं- ०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका भूमिसुधार तथा व्यवस्थामन्त्री जगन्नाथ आचार्यले खोलाको १७ रोपनी १४ आना जग्गा आफ्नो नाममा बनाएर बेचेको खुलेको छ। आचार्यले भक्तपुरको हनुमन्ते खोलाको जग्गा ०३१

राजिनामा दिएपनि सभामुख म नै बन्छु: तुम्बाहाम्फे

नुवाकोट- उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले प्रतिनिधिसभामा रिक्त सभामुख पदको लागि आफू नै योग्य भएको बताएकी छिन् । नुवाकोटको बेत्रावतीमा बुधबार आयोजित गोरु जुधाई प्रदर्शनी कार्यक्रममा उनले रिक्त सभामुख पदको लागि

भारतीय नेटवर्किङको जालो: सयौँ नेपाली बन्धक

राजविराज- भारतको सारण जिल्ला छपरास्थित माँ लक्ष्मी इन्टरप्राइजेज नामक एक नेटवर्क कम्पनीले भ्रामक प्रचार तथा आकर्षक तलबसहित जागिर दिने प्रलोभन देखाउँदै सयौं सोझासाझा बेराजगार नेपाली यूवाहरुलाई ठगिरहेको खुलासा भएको छ

नेपालीका नाममा अवैध धन्दा गर्दै अमेरिकन नागरिक

काठमाडौं । अमेरिकी नागरिक मिसेल अलेक्जेण्ड्रा वेल्चले नेपालमा बसेर पैसा कमाउन अवैध धन्दा सञ्चालन गरेकी छन् । पोखरामा बसेकी मिसेलले नेपालका विभिन्न समस्या देखाउँदै विदेशबाट रकम संकलन गरिरहेकी छन् ।

वडा अध्यक्ष भारतमा मृत भेटीए

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका वडानं. १२ का वडा अध्यक्ष कृष्णबहादुर खड्का भारतमा मृत अवस्थामा भेटिएका छन । उनको शव भारतको बहराईजमा रहेको शंकर होटलमा मृत अवस्थामा फेला परेको प्रहरीले

ओली-प्रचण्डबीच बोलचाल बन्द

काठमाडौं- सभामुखको उम्मेदवार चयन गर्न नसकेर प्रतिनिधिसभा नै बन्धक बनिरहेका बेला सत्तारुढ नेकपाका दुई अध्यक्षबीच गत आइतबारदेखि औपचारिक संवाद भएको छैन। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष

चीनबाट भैरहवा सीधा उडान: चाइनाले प्रदेश ५ लाई सहयोग गर्ने

बुटवल । मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बिनी र चीनका सम्पदा क्षेत्रको सम्बन्धलाई अझ जीवन्त बनाउनका लागि आपसमा सहकार्य र सहयोगको खाँचो रहेको बताएका छन् । नेपालका लागि चीनका राजदूत होउ यान्छीसँग

तुम्बाहाम्फेलाई सभामुख बनाउन शान्ता चौधरीको माग

काठमाडौं- सधै चर्चाको शिखरमा रहने नेपाल कम्युनिष्ट पार्टीकी सेचतक शान्ता चौधरीले शिवमाया तुम्बाहाम्फेलाई सभामुख बनाउने पक्षामा उभिएकी छन्। सभामुक चयनको बिषय देशकै ठुलो दल र बहुमतको सरकारलाई फलामको चिउरा भैरहेको

प्रेम बानियाँ र रामप्रसाद खनाल लगायतले कालापानी रक्षाका लागि राष्ट्रसंघ अगाडी गरे प्रदर्शन

काठमाडौं- भारतले कब्जा गरेको कालापानीको माग गर्दै संयुक्त राष्ट्रसंघ अगाडी प्रदर्शन गरिएको छ । अमेरिकामा रहेका नेपालीले कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत क्षेत्रको अतिक्रमित भूभाग फिर्ता हुनुपर्ने माग गर्दै संयुक्त राष्ट्रसंघ

सरकार हल्लाउने ‘पावरफुल’ क्रसर डनहरूको नालीबेली

१. सत्तारुढ दलको पहलमा नुवाकोट पुगेका एसपी सरुवा: गत वर्ष नुवाकोटका क्रसर व्यवसायीहरू गृह मन्त्रालय धाइरहेका थिए । आफूअनुकूलका एसपीलाई लैजान उनीहरूले सत्तारुढ नेकपा नेताहरूलाई भेटिरहेका थिए । आफूहरूको खानी र क्रसरलाई