
सापकोटा निर्विरोध, अदालतको मुद्दा हेर्न नमिल्ने
काठमाडौं- नेकपाका नेता अग्नि सापकोटाविरुद्ध परेको रिटमाथिको सु्नुवाइ ‘हेर्न नमिल्ने’ मा परेको छ । न्यायाधीश हरि फुयाँलको बेञ्चमा पेशी तोकिएको थियो । सर्वोच्चको न्यायाधीश हुनुअघि नै फुयाँलले कानुन व्यवसायीको हैसियतले