प्रमुख समाचार Archives - Page 736 of 880 - Himal Post Himal Post
  • २७ फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 11 2025
Logo

सर्वेन्द्र खनाल अब भ्रष्टाचार विरोधी अभियानमा लाग्ने

काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आन्तरिक शुद्धीकरणका कारण नेपाल प्रहरी सर्वोत्कृष्ट हुन सफल भएको बताएका छन् । प्रहरी प्रधान कार्यालय परिसरमा नवनिर्मित अडिटोरियम भवन मंगलबार उद्घाटन गर्दै प्रहरी महानिरीक्षक खनालले

मन्त्रिपरिषद् बैठक जारी, नयाँ आइजीपी ठाकुर ज्ञवाली

काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ। नेपाल प्रहरीका २७औँ आइजीपी छान्‍नका लागि मन्त्रिपरिषद् बसेको हो। २६औँ आइजीपी सर्वेन्द्र खनालले आजै अवकाश लिने भएपछि सरकारले नेपाल प्रहरीको नयाँ

एमसीसी सम्झौता रोक्न ९ दल एकमत, सभामुखलाई बुझाए ज्ञापनपत्र

काठमाडौं- एमसीसी सम्झौता रोक्न माग गर्दै सभामुख अग्निप्रसाद सापकोटालाई विभिन्न ९ राजनीतिक दलले ज्ञापनपत्र बुझाएका छन्। सत्तारुढ दलभित्रै एससीसी प्रस्तावमाथि चर्को विवाद भैरहेका बेला साना दलले ज्ञापन पत्र बुझाएका हुन्

दिल्लीमा काङ्ग्रेसको बिजोग: ५२ सिट जितेको पार्टी सून्यमा

एजेन्सी- दिल्ली विधानसभा निर्वाचन परिणामा केही वेरमा घोषणा हुँदैछ । चुनावी परिणामा अनुसार आम आद्मी पार्टीले स्पष्ट बहुमत पाएको छ । सम्भवत फेरि अरबिन्द केजरीवालकै नेतृत्वमा सरकार गठन हुने भएको

अख्तियार प्रमुखलाई महाअभियोग लगाउन माग

प्रतिनिधिसभाको मंगलबारको बैठकमा ललिता निवासको सरकारी जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई नै महाअभियोग लगाउनु पर्ने माग उठेको छ । पूर्वमन्त्री एवम् समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीले संविधानको

पूर्वसचिव पत्नीको पोस्टमार्टम रिपोर्टले यस्तो देखायो

काठमाडौं- पूर्व सचिव अर्जुन कार्कीपत्नी मुना कार्कीको हत्या नै भएको पोस्टमार्टम रिपोर्टमा देखिएको छ। पोष्टमार्टममा संलग्न पाटन अस्पतालका डाक्टरकाअनुसार उनको टाउकोमा घाउ देखिएको छ भने घाटीमा डोरिले बाधेको डाम देखिएको

बालुवाटार जग्गा काण्ड: माधव नेपाल, बाबुराम भट्टराई र केहि सचिव पनि तानिँदै

काठमाडौं- बालुवाटारस्थित ललिता निवास जग्गा अपचलन प्रकरणमा मुछिएका एक सय ७५ जना बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि यसले उत्पन्न गरेको तरंग मत्थर भएको छैन ।

मुना कार्की प्रकरण: प्रहरी भन्छ, बलात्कारको आशंका छ

काठमाडौं- पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती ४९ वर्षीया मुना कार्कीको घरमा काम गर्न राखिएका सहयोगीबाट घरभित्रै हत्या भएको छ। १२ वर्षदेखि घरेलु कामदार बसेका दाङ लमहीका विजय चौधरीले कार्कीको हत्या गरेको

ओली प्रचण्डको अभिव्यक्तिले एमसीसीलाई अफ्ठ्यारो

काठमाडौं- सत्ताधारी दल नेकपाले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अध्ययनका लागि कार्यदल बनाएको नौ दिन बितेको छ । १० दिनभित्र पार्टीलाई अध्ययन प्रतिवेदन बुझाउने समय पाएको कार्यदलको म्याद आज सकिँदैछ

२२ वर्षीय कामदारले किन गरे मालिक्नी मुनाको हत्या ?

काठमाडौं- पूर्वसचिव अर्जुन कार्की सोमबार बिहान सानेपास्थित निवासबाट ६ बजे पशुपति दर्शन गर्न हिँडे। १२ वर्षीय छोरालाई ७ बजे नै स्कुल पठाउनुपर्ने भएकाले ४९ वर्षीया पत्नी मुना कार्की घरमै थिइन्।

ओली गुटको गोप्य बैठक: ओली अल्पमतमा परेको स्वीकार

काठमाडौं- पार्टी र सरकार आलोचित बन्दै गएपछि रक्षात्मक अवस्थामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेताहरूले ‘रणनीतिक’ बैठक गरेका छन्। काठमाडौंको गौशालास्थित मदन भण्डारी फाउन्डेसनको कार्यालयमा भएको भेलामा सरसकार र

पूर्वसचिव पत्नी हत्या काण्डमा ट्वीष्ट: कामदारको पाइन्टमा वीर्य भेटियो

काठमाडौँ- पूर्वसचिव अर्जुन कार्कीकी पत्नी हत्या काण्डमा नयाँ ट्वीस्ट देखिएको छ । मुना कार्कीको हत्याअघि कामदारबाट जबरजस्ती करणीको प्रयास भएको आशंका गरिएको छ । उनकै घरमा कामदार रहेका विजय चौधरीले