
कोरोना त्रास: भटाभट नेपाल फर्कन थाले विदेशमा भएका
काठमाडौं- श्रम गन्तव्यमा कोरोना भाइरसको संक्रमणदर बढ्न थालेपछि त्यहाँ कार्यरत कतिपय नेपाली स्वदेश फर्कन थालेका छन्। कोरिया, जापान, कतार र यूएईलगायत श्रम गन्तव्यबाट नेपालीहरु स्वदेश फर्किन थालेका खबर आजको कारोबार