
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सम्पन्न
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सम्पन्न भएको छ । त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको प्रत्यारोपण शल्यक्रिया बुधबार दिउँसो तीन बजेतिर सम्पन्न भएको हो । मिर्गौला प्रत्यारोपणका लागि