
बाँस्कोटाको घरमा प्रहरीले नै विष्फोट गराएको नेकपा सांसदको
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाको घरमा बुधबार भएको बम बिष्फोटको घटनाप्रति प्रहरीमाथि नै आशंका गरेका छन् । प्रतिनिधिसभाको आज (बिहीबार) को