प्रमुख समाचार Archives - Page 699 of 880 - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

पशुपतिनाथ मन्दिरमा आरती पनि बन्द

काठमाडौं- पशुपति क्षेत्रविकास कोषले कोरोना भाइरसको संक्रमणबाट बच्न १५ जनाभन्दा धेरै मलामी नआउन आग्रह गरेको छ । सरकारको निर्देशनलाई पालना गर्दै आफन्त तथा शुभचिन्तकको मृत्युमा २५ जनाभन्दा धेरै मलामी नआउन

पूर्ण ‘लकडाउन’ गर्ने सरकारको तयारी: अत्यावश्यक सेवा बाहेक सबै बन्द

काठमाडौं- कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले मुलुकलाई पूर्ण रूपमा लक डाउन गर्ने तयारी गरेको छ। कोरोना संक्रमण नेपालमा भित्रिन नदिन सबै उपाय लगाइरहेको बेला यस्तो तयारी गरिएको स्रोतले बताएको

गगन थापाले भने: सीमा नाका पूर्ण रुपमा बन्द गरौँ

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले नेपाल–भारत नाका बन्द गर्न माग गरेका छन् । थापाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि

प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने: सञ्चारकर्मीलाई प्रवेश निषेध

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। अपरान्ह ५ बजे कोरोना भाइरस संक्रमण (कोभिड-१९)का सम्बन्धमा सरकारले गरेका तयारीबारे उनले बालुवाटारबाट सम्बोधन गर्ने भएका हुन्। कोरोना

नवलपरासीमा कोरोनाका जस्तै लक्षण देखिएका विरामी अलपत्र: स्वास्थ्यकर्मीले गरे तिरस्कार

नवलपरासी- नवलपरासीका एक जना कोरोनाका जस्तै लक्षण देखिएका बिरामीलाई अस्पतालले भर्ना गर्ने नमानेपछि अलपत्र भएको बताइएको छ कोरोनाको संक्रमण भएको आशंका गरिएका ति बिरामीलाई अस्पतालले भर्ना लिन नमानेको कारण बिरामी

अब अनुसन्धानको लागि प्रहरीले पक्राउ गर्न नपाउने

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको त्रास बढ्दै गएपछि महान्यायधिवक्ताको कार्यालयले अपराधका आरोपीहरुलाई पक्राउ नगर्न निर्देशन दिएको छ । महान्यायधिवक्ता कार्यालयमा बसेको गृह मन्त्रालय, कानुन मन्त्रालय, प्रहरी महानिरीक्षक र सर्वोच्च

गगन थापाले दिएका थिए रिङ्गब्याक टोनमा कोरोना सचेतनाको आईडिया

काठमाडौं- नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमणको सतर्कताका लागि रिंगब्याक टोनमा सचेतना सन्देश दिन थालेको छ । पूर्व स्वास्थ्य मन्त्री गगन थापाले गत चैत्र २ गते नेपाल टेलिकमका कार्यकारी निर्देशक कार्यालयमा

बन्द भयो पाँचतारे हायात होटल

काठमाडौं- पाँचतारे होटल हायात रिजेन्सी बन्द हुने भएको छ। काठमाडौंको पाँचतारे होटल हायात ६ हप्ताका लागि शनिबारदेखि बन्द हुने भएको हो। होटल व्यवस्थापनले कोरोना भाइरस संक्रमणको उच्च जोखिम भएपछि बन्द

कपिलवस्तु: दुई जनामा कोरोना संक्रमणको लक्षण देखियो

कपिलवस्तु- कपिलवस्तुमा दुई जनामा कोरोना संक्रमण भएको लक्षण देखिएपछि नियन्त्रणमा लिएर अस्पतालमा बुझाइएको छ । भारतीय भुमि हुदैँ सिमा क्षेत्र कपिलवस्तुको मर्यादपुर बाटनेपाल प्रवेश गरेका दुई जनामा उच्च ज्वरो देखिएपछि

जेलमा रहेका कैदी बन्दीलाई रिहा गर्ने सरकारको तयारी

काठमाडौँ- कोरोना भाइरसको जोखिम कम गर्न सरकारले जेलमा रहेका कैदी बन्दीलाई रिहा गर्ने तयारी थालेको छ। यस विषयमा महान्यायाधिवक्ता अग्नि खरेल र प्रहरी महानिरिक्षक-आईजिपी ठाकुर ज्ञवालीबीच छलफल हुँदै छ। यसअघि

डा. सुन्दरमणि दीक्षितलाई कारबाहीको माग: ६ महिना कैद हुनसक्ने

काठमाडौं- डा सुन्दरमणि दीक्षितलाई कारबाही गर्न माग गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा उनलाई कारबाही गर्नुपर्ने माग उठेको हो । बिहीबार गृह मन्त्रालयमा बसेको बैठकमा

“काठमाडौंमा १४ जनाको मृत्यु भएको हल्ला के हो ?”

एकाबिहानै आएको एउटा फोन कलले मथिङ्गल हल्लिएको छ । यस्तो समाचार कसले फैलायो होला भनेर मनमा सामान्य पराकम्प पनि आएकै छ । बिहानै गाउँबाट फोन आयो । कल्पना नै नगरेको