प्रमुख समाचार Archives - Page 682 of 880 - Himal Post Himal Post
  • ३ चैत्र २०८१, सोमबार
  •      Mon Mar 17 2025
Logo

कांग्रेसबाट जितेका वडाध्यक्षको गाडी हतियारसहित बरामद

काठमाडौं- कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ र ५ को सीमानाबाट दुई थान हतियारसहित डीएल ३ सीसी आर ३९९७ नम्बरको भारतीय नम्बर प्लटेको फर्चुनर गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ

सचिवालय बैठकमा प्रधानमन्त्री रुष्ट: चर्कियो ओम्नीसँगको गोप्य सम्झौता

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी(नेकपा ) केन्द्रीय सचवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ । पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको

अनिश्चितकालका लागि स्थगित भयो ११ र १२ वार्षिक परीक्षा

काठमाडौँ – कक्षा ११ र १२ वार्षिक परीक्षा स्थगित भएको छ। आउँदो वैशाखमा हुने भनिएको परिक्षा अनिश्चितकालका लागि स्थगित भएको हो । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सूचना निकालेर अनिश्चित समयका

प्रधानमन्त्रीले देशवासीका नाममा गरेको सम्बोधन (पूर्णपाठ)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,आज सिङ्गो मानवजाति कोभिड १९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरुलाई संवोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरी ७४ हजारभन्दा बढीको ज्यान

भ्रष्टाचार भएकै छैन, बेकारका हल्ला नगरौँ: प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै भ्रष्टाचार हुँदै नभएको जिकिर गरेका छन् । उनले सामाजिक सन्जाल तथा मिडियामा आएका विषयहरुमाथि पनि आफ्नो सम्बोधनमा प्रसंग उठाएका छन् ।

अबका दुई साता झन् खतरापूर्ण छन्: प्रधानमन्त्री ओली

काठमाडौँ –प्रधानमन्त्री केपी शर्मा ओलीेले राष्ट्रका नाममा संबोधन गर्दै अबका दुई साता झन् खतरापूर्ण भएको बताएका छन् । उनले कोरोना भाइरस एक जना स्थानीयलाई देखिएसँगै सरकार थप सचेत भएर रोकथामको

कोरोना भाइरस बनाएर बेचेको आरोपमा पक्राउ परेका प्रोफेसरको काण्ड के हो ?

एजेन्सी– विश्व महामारीको रूपमा हजारौंको ज्यान लिएको कोरोना भाइरस उत्पादन गरेर चीनलाई बेचेको आरोपमा एक प्रोफेसर पक्राउ परेको खबरले सनसनी मच्चाएको छ कोरोना महामारी विश्वका २ सय ९ मुलुकमा फैलिसकेको

१५ जना भारतीय लुकेर बसेको अवस्थामा फेला

काठमाडौं- महोत्तरी एकडारा गाउँको एक घरमा १५ भारतीय किशोर लुकेर बसेको अवस्थामा फेला परेका छन्। कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमणबाट बच्न तथा बचाउन नेपाल सरकारले लकडाउन गर्दै सीमा नाकासमेत बन्द

११ बजे राष्ट्रका नाममा सम्बोधन: यस्तो छ तयारी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले बिहान ११ बजे सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सो सम्बोधन नेपाल टेलिभिजनको प्रत्यक्ष

गगन थापा भन्छन: सरकारले भनेको जनताले माने, अब सरकारको काम के हो ?

काठमाडौँ– सांसद तथा नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले के गर्नुपर्ने हो भन्दै प्रश्न गरेका छन्। थापाले प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्वोधन गर्ने तयारी

कञ्चनपुरमा संक्रमणको ‘चेन’ पत्ता लगाई, कोरोना रोकथामको कदम बढाइयो

कञ्चनपुर- कञ्चनपुरमा कोरोना सङ्क्रमणको ‘चेन’ पत्ता लगाई आवश्यक कार्य अगाडि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार सङ्क्रमित व्यक्ति कहाँबाट, कहिले, को–कोसँग, कसरी

जन्म खोटाङमा, भारतमा पढाई हुँदै राष्ट्र बैंकका गभर्नरसम्म

काठमाडौं- सरकारले नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारीलाई नयाँ गभर्नरमा नियुक्त गरेको छ । अधिकारी २०७३ असारदेखि लगानी बोर्डको सीईओका रूपमा कार्यरत छन् । अधिकारी राष्ट्र बैंकको डेपुटी