
अर्थमन्त्री पनि कोरोनाको जोखिममा: ८ गते अपार्टमेन्टमा थिए
काठमाण्डौ – काठमाण्डौको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनामा कोरोना संक्रमण भएको छ । उनीहरूको र्यापिड टेस्टमा पोजेटिभ आएपछि पाटन अस्पताल भर्ना गरिएको छ । उनीहरूमा कोरोना