कांग्रेसले बनायो महाधिवेशन समिति: कसले के पाए जिम्मा
काठमाडौं । नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाको संयोजकत्वमा महाधिवेशन आयोजक मूल समिति गठन गरेको छ । सभापति देउवाको निवास बूढानीलकण्ठमा आइतबार बसेको केन्द्रीय समिति बैठकले देउवाको संयोजकत्वमा केन्द्रीय समितिका सबै











