
कुवेतमा शनिबारमात्रै ६ नेपाली कोरोना संक्रमित भेटिए
काठमाडौं : कुवेतमा शनिबार थप ६ नेपाली कामदारलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै कुवेतमा संक्रमित नेपालीको संख्या ४१ पुगेको छ। कुवेतको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको नतिजा सार्वजनिक गरेको