
एमसीसी काण्डले प्रधानमन्त्री ओलीमाथि अर्को सङ्कट
काठमाडौं – सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट सम्झौतासम्बन्धी विवाद सत्तारुढ दल नेकपामा बल्झिएको छ । सरकारले एमसीसी परियोजनामा सम्झौता भएको कार्यक्रमलाई नीति तथा कार्यक्रममा