प्रमुख समाचार Archives - Page 625 of 880 - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

११ जेठमा मृत्यु भएका व्यक्तिको बल्ल आयो रिपोर्ट:

काठमाडौं- कपिलवस्तुको कृष्णनगर सीमा नजिकै ११ जेठमा मृत्यु भएका अर्घाखाँचीका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ। रुपन्देहीस्थित प्रदेश जनस्वास्थ्य कार्यालयमा गरिएको परीक्षणमा ती युवकमा कोरोना संक्रमण पुष्टि भएको हो। प्रदेश

सरकार ! आज कतिऔँ गणतन्त्र दिवस हो ??

काठमाडौं- आज गणतन्त्र दिवस । संसारभर महामारी बनेको कोरोना भाइरस संक्रमणका कारण घरबाट नै गणतन्त्र दिवस मनाउन सरकारले आग्रह गरेको छ । गणत्रन्त्र दिवसको दिन राष्ट्रका प्रमुख तथा शिर्ष नेताहरूले

प्रधानमन्त्री अब गीतकार पनि : ओलीको नयाँ गीत युट्युबबाट सार्वजनिक

काठमाडौं- ‘स्वदेशमै रोजगारी, स्वदेशमै बास । रोजिँदैन प्रवास, अब गर्ने देश विकास’ । कविता लेखनमा परिचय बनाएका केपी ओली अब गीतकारका रूपमा पनि चिनिएका छन् । गणतन्त्रको दिवसको अवसरमा उनको

बिहिबार थपिए ठुलो संख्यामा संक्रमित: कुल संख्या एक हजार नजिक

काठमाडौं- बिहिबार बिहान ठुलो संख्यामा कोरोना संक्रमित पुष्टि भएपछि संक्रमितको संख्या हजार नजिक पुगेको छ । प्रदेश दुईमा थप ७६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ भने । स्वास्थ्य

भारतीय मिडियामा परराष्ट्रमन्त्रीको अन्तरवार्ताः भारतले सेना हटाओस, तत्काल वार्ता गरोस

काठमाडौं- पछिल्लो समय सीमा विवादका कारण नेपाल भारतको सम्बन्ध थप चिसिएको छ । भारतले नेपालको भुमी अतिक्रमण गरेर सडक निर्माण गरेपछि चुलिएको विवादले भारतीय मिडियाले नेपाल चीनको पक्षमा लागेको आरोप

अब कुनै पनि किसिमका भेदभाव स्वीकार गर्न सकिन्न: प्रधानमन्त्री ओली

काठमाडौं- आज १२औं गणतन्त्र दिवस। यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपालीमा भिडियोमार्फत शुभकामना दिएका छन्। राजनीतिक अस्थिरता र संक्रमणको पीडादायी कालखण्ड अब इतिहास बनेको उनले सन्देशमा उल्लेख गरेका

गणतन्त्रका लागि लडेका सबै शक्ति एक हौं: प्रचण्ड

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्ति एकतावद्ध भई जनअपेक्षाअनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन्

राष्ट्रपति भण्डारीद्वारा पूर्वजहरूको योगदानको प्रशंसा

काठमाडौँ – नेपालमा गणतन्त्र स्थापना भएको १२ वर्ष पूरा भएको छ । गणतन्त्र १३ वर्षमा प्रवेश गरेको अवसरमा बिहीबार १३ औँ गणतन्त्र दिवस मनाईँदै छ । पहिलो संविधानसभाको पहिलो बैठकले

कृषि प्रणाली नै तहसनहस गर्ने सलहको जोखिम: कुन कुन जिल्ला जोखिममा छन् ?

काठमाडौं- कोरोना भाइरसको संक्रमणसँग जुधिरहेका नेपाली किसानसामु अब अर्को भयावह चुनौती थपिने भएको छ। सलह नामको एक प्रकारको फट्यांग्राले नेपाली किसानसामु ठूलो चुनौती थप्न लागेको हो। यो फट्यांग्राले नेपालको समग्र

लकडाउन पालना नभएपछि बाँकेमा निषेधाज्ञा, कर्णालीमा सेना परिचालन तयारी

काठमाडौं- व्यापक रुपमा फैलिएको कोरोना संक्रमणको कारण अवस्था नियन्त्रण बाहिर जान थालेपछि स्थानीय प्रशासनले बाँकेमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ। बुधबार राति १० बजेदेखि लागू हुने गरी जिल्लाभरी अनिश्चितकालीन निषेधाज्ञा

हालसम्म कोरोना संक्रमणले नछोएका नेपालका ३० जिल्ला

काठमाडौं- कोरोना संक्रमणका कारण पछिल्ला दिनमा नेपालमा झन् बढी त्रासको वातावरण बनेको छ। नेपालमा बुधबार एकै दिनमा १२९ जना नयाँ कोरोना संक्रमित थपिएसंगै ठुलो संख्यामा संक्रमित थपिने त्रास झन् बढेको

दलितका छोरीको जवानी चल्ने तर पानी, प्रेम र बिहे नचल्ने ?

काठमाडौं- १० जेठ ०६८ मा संसद्ले जातीय विभेदलाई सजाय गर्ने कानुन पास गरेको थियो। नौ वर्षपछि १० जेठमै पश्चिम रुकुममा दलित युवा र उनका साथीहरूलाई भेरीमा धकेलियो। कानुन बनेको नौ