सर्लाहीमा तनाव: भारतीयको ठुलो समूह नेपाल छिर्न थालेपछि
सर्लाही- सर्लाहीमा भारतीयको समूह र सशस्त्र प्रहरीबीच भिडन्त भएको छ । लकडाउनका बेला भारतीय नागरिकको ठूलो समूह ‘हुलहुज्जत’ गर्दै नेपाल छिर्न खोजेपछि सशस्त्र प्रहरीले हवाई फायर गरी स्थिति नियन्त्रणमा लिएको