प्रमुख समाचार Archives - Page 607 of 880 - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

नयाँ नक्साको स्वागतमा घोडाघोडीमा पनि दीप प्रज्ज्वलन गरि

विशाल पाण्डेय / कैलाली – प्रतिनिधिसभाले निसान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुसियाली मनाइएको छ । नेपालको संविधानको निसान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरा

प्रधानमन्त्री ओलीले प्रसन्न हुँदै भने : ‘एउटा कोर्स पूरा भो’

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमा अभूतपूर्व एकता देखिएको भन्दै उनले प्रसन्नता ब्यक्त गरेका छन् । लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको निशानछान समावेश गरी सर्वसम्मतले संविधान संशोधन भएपछि प्रधानमन्त्री केपी

नयाँ नक्सा सर्वसम्मतिले पारित : एउटा मत पनि विपक्षमा परेन

काठमाडौं- प्रतिनिधि सभा बैठकले संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ। विपक्षमा एउटा पनि मत परेको छैन । शनिबारको प्रतिनिधि सभा बैठकमा २५८ सांसद उपस्थित थिए। उनीहरू सबैले संविधान

कमल थापाको आरोप: प्रचण्डको मानसिकता असन्तुलित छ, सामान्य ज्ञान समेत छैन

काठमाडाैं- संबिधान संशोधन विधेयकमाथि छलफल हुँदैगर्दा नेकपाका पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिँदै भनेकोप्रति राप्रपाका अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन्। नयाँ नक्सा पारित गर्न बसेको संसद

हामीलाई आमा र मातृभूमी सबैभन्दा प्यारो छ : देवेन्द्र पौडेल

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद देवेन्द्र पौडेलले प्रत्येक देशका लागि दुई कुरा पहिलो आमा र दोस्रो मातृभुमी सबैभन्दा प्यारो हुने बताएका छन् । पौडेलले संसदमा जारी संविधान संशोधन विधेयकमाथि

सबै दलको एकताकै कारण नेपालको स्वाभिमान जोगियो : गोकर्ण विष्ट

काठमाडौं- पूर्वमन्त्री तथा सांसद गोकर्ण विष्टले सबै राजनीतिक दल एकठाउँमा उभिएकै कारण संसारका शक्तिशाली मुलुकका सामु कमजोर ठानिएको मुलुकले समेत स्वाभिमान जोगाउन सफल भएको बताएका छन् । संसदमा जारी संविधान

विष्णु पौडेल : विवादित महाकाली सन्धिको बचाउ गर्ने एक्लो बृहस्पति

काठमाडौँ – महाकाली सन्धिको सदनमै बिरोध भैरहँदा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विष्णु पौडेलले भने बचाउ गर्दै पक्षमा उभिएका छन् । नयाँ नक्सालाई निशान छापमा राख्न सरकारले

COVID-19 Update : एकैदिन थपिए २७३ संक्रमित,

काठमाडौं – आज शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा नेपालमा २७३ जना संक्रमित थपिएका छन् । दैनिक गर्ने मिडिया ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा

अब कांग्रेस र कम्युनिष्टले जनतासामु माफी माग्नु पर्छ : उपेन्द्र यादव

काठमाडौं- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले महाकाली सन्धीमा सुगौली सन्धी भन्दा ठूलो राष्ट्रघात भएको भन्दै उक्त सन्धी गर्ने कांग्रेस वा कम्युनिष्ट जो भए पनि नेपाली जनतासामु माफी माग्नु पर्ने

संसदमा राष्ट्रियताको पक्षमा राजेन्द्र महतोको दमदार भाषण

काठमाडौं- जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संसदमा दमदार भाषण गरेका छन् । उनले महाकाली सन्धीमा राष्ट्रघात गर्नेहरुको खोजी गर्नुपर्ने बताएका छन्। नेपालको संविधानको दोस्रो संशोधनको दफावार छलफलमा बोल्दै उनले

प्रचण्डले फेरि भने : महामारीसंग लड्न सर्वपक्षीय संयन्त्र बनाऔँ

काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना महामारीमा पनि सर्वपक्षीय संयन्त्र बनेमा सफलता हासिल गरिने बताएका छन् । संविधान संशोधन छलफलमा संसदमा बोल्दै उनले आफूले सधै भन्ने गरेको सबै मिलेर

गणतन्त्रपछिको सबैभन्दा सुन्दर काम गर्दैछौँ : प्रचण्ड

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र आएपछि सबै भन्दा ठुलो उपलब्धि सीमा फिर्ता लिएको भएको बताएका छन् । उनले राजतन्त्रले गुमाएको नेपाली भूमि