प्रमुख समाचार Archives - Page 598 of 880 - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

अब नुनदेखि सुनसम्म नेपालमै: खानी उत्खनन गर्ने सरकारको

काठमाडौं- मुलुकको दस स्थानमा रहेका नुनदेखि सुनसम्मको खानी अन्वेषण तथा उत्खनन गरिने भएको छ। खानी तथा भूगर्भ विभागद्वारा सुन, तामा, चुनढुङ्गा, नुन, कोइला, ग्रेनाइट र केओलिन लगायतका खनिज पदार्थको अन्वेषण

फेरि देशव्यापी लकडाउन गर्ने सरकारी तयारी

काठमाडौं- कोरोना महामारी बढ्दै गएपछि सरकारी संयन्त्र पुनः देशव्यापी लकडाउन गर्ने तयारीमा जुटेको बताइएको छ । नेपालमा लकडाउन खुकुलो भएसंगै अत्यधिक भिड हुने र संक्रमितको संख्या पनि ह्वात्तै बढेकाले यस्तो

सैन्य र आणविक हतियारमा चीनभन्दा निकै कमजोर छ भारत

काठमाडौं- दुई ठूला छिमेकी भारत र चीनका सैनिकबीच हिंस्रक झडप भएको छ। दुई देशको सीमा क्षेत्र लद्दाखमा सोमबार राति भएको झडपमा भारतीय सेनाका कर्णेलसहित २० भारतीय सैनिकको मृत्यु भएको छ।

उच्च जोखिममा राजधानी: अत्यधिक भिड, मास्क पनि लगाउँदैनन्

काठमाडौं- राजधानीका पहिलाका व्यस्त बजार जानुहोस्– लाग्छ, अहिले देशमा कोरोना महामारी छ र ?जताततै भीडै भीड छ। चोक–चोकमा बन्द गरिएका ट्राफिक लाइट खोलिएका छन्। सवारी जाम सुरु भइसकेको छ। सडकपेटीमा

२४ घण्टामा एक लाख ३८ हजार भन्दा धेरै नयाँ संक्रमित थपिए

काठमाडौं- विश्वभर दोस्रो चरणको कोरोना संक्रमणको लहर देखिएको छ । जसका कारण विश्वका धेरै देशमा कोरोना संक्रमण र मृत्युको दर फेरि बढ्न थालेको छ । कोरोना भाइरस संक्रमणलाई करीब–करीब जितिसकेको

जाइलाग्ने भारतको तयारी: जल, थल र वायुसेनालाई तयारीमा रहन निर्देशन

एजेन्सी – चीन र भारतबीच सीमा क्षेत्रमा तनाव बढेसंगै भारतले भारतिय सेनालाई अलर्टमा रहन निर्देशन दिएको छ । पूर्वी लद्दाखको गलवान उपत्यकामा भारत र चीनका सेनाबीच भएको झडपमा २० भारतिय

नेकपा स्थायी कमिटि बैठक १० असारमा तय : यस्ता छन् एजेण्डा

काठमाडौं- लामो समयसम्म संसयको बषय बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी समिति बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच बालुवाटारमा वुधबार भएको भेटर्वार्तामा बैठक बोलाउने सहमति

सुदुरपश्चिममा मृत्यु हुनेको संख्या चार पुग्यो

कैलाली- कैलालीमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार कोरोना पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका- १ का ४६ बर्षीय संक्रमित पुरूषको बुधबार साँझ सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको

दिल्लीका स्वास्थ्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि : दिल्लीमा तनाव

नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीका स्वास्थ्य मन्त्री सतेन्द्र जैनलाई कोरोना संक्रमण भएको पुष्टि गरिएको छ । जैनलाई कोरोना संक्रमण भएको बीबीसीले पुष्टि गरेको हो । उनलाई संक्रमण

प्रधानमन्त्रीकी निजी चिकित्सक शाह आईओएमको डिनमा नियुक्त

काठमाडौं – त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डिनमा प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्रा. डा. दिव्या सिंह शाह नियुक्त भएकी छन् । प्रा.।डा. प्रेम ज्ञवाली संयोजक रहेको एक

बुधबार थपिएका ५८६ संक्रमित कुन कुन जिल्लाका हुन् ?

काठमाडौँ– नेपालमा सोमबार एकै दिन ५८६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लाका गरी ५८६ जना नयाँ संक्रमित थपिएको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार

आजसम्मकै धेरै संक्रमित, एकैदिन ५८६ थपिए

काठमाडौं – नेपाल पछिल्लो समय कोरोना संक्रमणको उच्च जोखिममा देखिएको छ । दिनहुँ सयौंको संख्यामा संक्रमित भेटिंदै गएपछि अवस्था चिन्ताजनक भएको विज्ञहरूले बताउने गरेका छन् । आज बुधबार पनि पछिल्लो