डिल्लीबजार कारागारमा ठुलो विष्फोट: भवन भत्कियो
काठमाडौं- डिल्लीबजारस्थित कारागार भवन भत्किएको छ । काठमाडौँको डिल्लीबजारमा रहेको करागार लामो समयदेखि जिर्ण थियो त्यसैमाथि ट्रान्मिटर ढलेपछि भात्किएको बताइएको छ । करागार भवनमाथि ट्रान्मिटर ढलेपछि ठुलो विष्फोट भएको थियो