कोरोना जितेकी प्रसिद्धि भन्छिन: बिरामीकाे दुखाइमाथि प्रधानमन्त्रीले मनोरञ्जन
काठमाडौं- विश्व पुरै कोरोना महामारीले अस्तव्यस्त छ । मानिसहरूलाई सारीरिक र मानसिक रूपमा निकै पिडा भैरहेको छ । तर मानिसको पिडामा पनि नेपालका प्रधानमन्त्री भने मनोरञ्जन गरिरहेका छन् । प्रधानमन्त्री