
एमसीसी फिर्ता हुने हल्लाबिच नेपाल आतंकवादी निशाना बन्ने
काठमाडौं- नेपालमा अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास नहुने लक्षण देखिएकै बेला अमेरिकाले नेपाली भूभागलाई अन्तर्राष्ट्रिय आतंकवादी समूहहरुले ट्रान्जिटको रुपमा प्रयोग गर्न सक्ने चेतावनी दिएको छ । अमेरिकी विदेशमन्त्री