प्रमुख समाचार Archives - Page 586 of 880 - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

प्रधानमन्त्रीलाई अनावस्यक काँध थाप्दा ट्रोल बने मन्त्री भट्टराई

काठमाडौं- नेकपाको स्थायी कमिटि बैठक प्रधानमन्त्रीको सरकारी निवासमै चलिरहेका बेला प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष नै गायब भएपछि पार्टी नेतृत्वदेखि कार्यकर्तसम्मले आलोचना गरेका छन् । पार्टीको बैठक पार्टी कार्यालयमा बोलाउनु पर्ने

एकैदिन थपिए ५९३ संक्रमित: यस्तो छ नेपालको पछिल्लो अवस्था

काठमाडौं- आज शुक्रबार मात्रै नेपालमा ५९३ जना संक्रमित थपिएका छन् । विस्तारै कम हुने आंकलन गरिएको कोरोना संक्रमण झन् झन् फैलिँदै गैरहेको छ । सरकारकै तथ्यांक अनुसार नेपाल पछिल्लो समय

स्थायी कमिटी बैठकमा किन गएनन् प्रधानमन्त्री ?

काठमाडौँ- बालुवाटारमा जारी सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । शुक्रबार बिहान ११.२० देखि सुरु भएको दोस्रो दिनको बैठकमा अध्यक्ष ओली उपस्थित

सरकारले मात्र लागुऔषध दुरुपयोग रोक्न सक्दैन: गृहमन्त्री थापा

काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसार रोक्न सरकारले मात्र रोक्न नसक्ने बताएका छन् । उनले सरकारले कार्यमा आमसमुदायको सहकार्य आवश्यक भएको बताएका छन् । प्रत्येक वर्ष जुन

अमेरिकाले भन्यो: भारत लगायतका देशसँग मिलेर चीनमाथि सैन्य कारबाही

काठमाडौं- भारत-चीनबीच बढिरहेको वैमनस्यतालाई अमेरिकाले कसरी हेरिरहेको छ भनेर विश्वले उत्सुकतापूवर्क नियालिरहेको थियो। यसबीच अ‍ेमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेश मन्त्री माइक पोम्पिओको भनाइ भारतका लागि खासै उत्साहजनक आएका थिएनन्।

नेपालका कम्युनिस्टको पारा: न हार्दिकता न भाइचारा

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक शक्ति संघर्ष चुलिँदै गएका बेला स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टी एकीकरणको दुई वर्ष र सरकार सञ्चालनको अढाइ वर्षमा विकसित घटनाक्रमले

मध्य बानेश्वरको मुख्य सडक एकाएक भासियो

काठमाडौं- राजधानी काठमाडौंको मध्य बानेश्वरको मुख्य सडक भासिएको छ । गाडी नै छिर्ने जत्रो सडकमा प्वाल परेपछि सो क्षेत्रको आवागमनमा अवरोध भएको छ । भासिएको सडक क्षेत्रलाई घेरा हाली एकातिरबाट

भारत लिपुलेकको बिषयमा नबोल्ने, वार्ता पनि नगर्ने

काठमाडौं- भारतले लिपुलेक, लिम्पियाधुरा र कालापानीका सम्बन्धमा थप प्रतिक्रिया नदिने बताएको छ । उसले नेपालमा चीनको प्रभाव, नयाँ नक्सा, विदेश सचिवस्तरीय बैठकलगायतका विषयमा टिप्पणी नगर्ने पनि स्पष्ट गरेको छ । भारतको विदेश

स्थायी कमिटी बैठक: सबै समुहका रोचक तयारी

काठमाडौं- दुई अध्यक्षले बुधबारको बैठकमा एक–अर्काप्रति आक्रामक अभिव्यक्ति दिएपछि उत्पन्न तरंग कम गर्न नेकपाभित्र गृहकार्य सुरु भएको छ । बैैठकको सुरुकै दिन बुधबार दुई अध्यक्षले सरकार र पार्टीका विषयमा फरक

एकै दिन १ लाख ७५ हजार संक्रमित थपिए: कहाँ कति थपिए, कतिको भयो मृत्यु ?

काठमाडौं- विश्वभर कोरोना संक्रमितको संख्या झन् झन् बढ्दै गएको छ। गएको २४ घण्टामा मात्रै विश्वभर एक लाख ७५ हजार ६ सय ३२ मा कोरोना संक्रमण देखिएको छ। योसँगै विश्वभर कोरोना

सबै कोरोनाले मरेका होइनन, धेरै जनाको सरकारकै कारण ज्यान गयो

काठमाडौं- कोरोनाले भन्दा पनि सरकारको उपेक्षाले धेरैको ज्यान जान थालेको छ। झाडापखाला लागेका धनुषाका राजु सदाको मृत्यु भएको अर्को दिन बैतडीका मिर्गौला बिरामीको मृत्यु भएको छ। उनलाई कोरोना थिएन, तर

एमसीसी फिर्ता हुने हल्लाबिच नेपाल आतंकवादी निशाना बन्ने अमेरिकाको चेतावनी

काठमाडौं- नेपालमा अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास नहुने लक्षण देखिएकै बेला अमेरिकाले नेपाली भूभागलाई अन्तर्राष्ट्रिय आतंकवादी समूहहरुले ट्रान्जिटको रुपमा प्रयोग गर्न सक्ने चेतावनी दिएको छ । अमेरिकी विदेशमन्त्री