
ओली–प्रचण्डबीच वार्ता हुन सकेन: प्रधानमन्त्रीले समय नै दिएनन्
काठमाडौं- सत्तारुढ नेकपाको जारी विवाद अन्त्य गर्न बस्ने भनिएको दुई अध्यक्षको बैठक अझै बस्न सकेको छैन । सहमतिको प्रयासका लागि भनेर पार्टी स्थायी कमिटि बैठक स्थगित गरिएपनि दुई अध्यक्षबीच दिउसोसम्म