
रातभर वामदेव निवासमा ओली समुहको धर्ना
काठमाडौं- नेकपा विभाजनसम्मको आशंका भइरहेका वेला प्रधानमन्त्री केपी ओली निकट नेताहरूले शुक्रबार मध्यरातसम्म करिब सात घण्टा उपाध्यक्ष वामदेव गौतमसँग उनकै निवास भैंसेपाटीमा छलफल गरेका छन् । ‘डिनर’ सहितको भेटमा उपप्रधानमन्त्री