
निर्णायक वार्तामा निष्कर्ष निस्किएन: फेरि बस्नेगरी सकियो बैठक
काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा उत्कर्षमा पुगेको विवाद समाधान गर्न भनि बालुवाटारमा भएको ओली-प्रचण्डको बैठक सकिएको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना पक्षमा