प्रमुख समाचार Archives - Page 567 of 880 - Himal Post Himal Post
  • २८ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 12 2025
Logo

यातायात व्यवसायी महासंघद्वारा सरकारविरुद्ध आन्दोलनको घोषणा

काठमाडौं । यातायात व्यवसायीले पनि सरकारबिरुद्ध आन्दोलन गर्ने भएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकार विरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । कोभिड–१९ (कोरोनाभाइरस) का कारण व्यापार व्यवसाय गुमाएका

प्रधानमन्त्री ओलीसँग अब के छन् विकल्प ?

काठमाडौं- के अब संसद भंग भएर मध्यावधि चुनाव हुन्छ ? या, संकटकाल लागु हुन्छ ? कि, दल विभाजन गरी कांग्रेससँग मिलेर केपी ओली प्रधानमन्त्रीमा निरन्तर रहन्छन् ? राजनीतिक बजारमा अहिलेको

प्रधानमन्त्री ओलीलाई हटाउने अर्को विकल्प पनि तयार

काठमाडौ- सत्तारुढ दल नेकपामा देखिएको किचलोले फरक रुप धारण गर्ने आशंकाहरू देखा परेका छन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पदबाट हट्न आनाकानी गरेको खण्डमा संसदीय बाटो अबलम्बन गर्ने रणनीति समेत बनेको

अमानवीय भारत भन्दा मानवीय चीन ठिक: मन्त्री योगेश भट्टराई

काठमाडौं- नेपालमा चिनियाँ हस्तक्षेप बढेको भन्दै आलोचना भैरहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भने भारत भन्दा चीन राम्रो भएको प्रतिक्रिया दिएका छन् । भट्टराईले छिमेकी मुलुकका राजदूतहरुकाे

ज्याला नदिएपछि ज्ञानेन्द्र शाहको चिया बगानका मजदुर आन्दोलनमा उत्रिए

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहको चिया बगानमा श्रमिक आल्दोलित भएका छन् । ज्याला नदिने र अन्य सुविधासमेत नदिएको भन्दै श्रमिकहरू आन्दोलित भएको बताइएको छ । झापाको दमकस्थित हिमालय–महालक्ष्मी चियाबगानका श्रमिक आन्दोलित

सभामुख अग्नि सापकोटा शल्यक्रिया

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको शल्यक्रिया भएको छ । उनको मोतियाबिन्दुको शल्यक्रिया आज भएको हो । सापकोटाको काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा दायाँ आँखाको शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक डा.

नेकपा स्थायी कमिटिको बैठक फेरि स्थगित: विवाद झन् चर्किने संकेत

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक फेरि स्थगित भएको छ । आज (बुधबार) बिहान ११ बजे बस्ने भनिएको बैठक असार २६ गते बिहान ११ बजे बस्ने

विरोधीलाई तर्साएरै सत्ता टिकाउने प्रधानमन्त्रीको यस्तो रणनीति

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली सहमतिमा पार्टीको आन्तरिक विवाद समाधान गर्नेभन्दा पनि विभिन्न नेतालाई तर्साएर आफू टिकिरहने रणनीतिमा छन्। ओली पार्टी र सरकार सञ्चालन

पीसीआर परिक्षणमा गम्भीर त्रुटी: परीक्षण गरिएजति सबैको रिपोर्ट पोजिटिभ

काठमाडौँ- त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गत बुधबार कोभिड–१९ पहिचानका लागि १ सय १४ नमुनाको पीसीआर परीक्षण गर्दा सबैको पोजिटिभ नतिजा आयो । २४ घण्टामा सबैभन्दा बढी ७ सय ४० जनामा

प्रधानमन्त्रीले अन्त्य गरेको संसद् अधिवेशन कांग्रेस–जसपाले ब्युँताउने

काठमाडौं- विपक्षी दल कांग्रेस र जनता समाजवादीका शीर्ष नेताहरू संसद्को विशेष अधिवेशन बोलाउन सरकारलाई दबाब दिने मनस्थितिमा पुगेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा मंगलबार बैठक गर्दै कोरोना

मन्त्री याेगेश भट्टराई फेरि विवादमा

काठमाडौं- गलत सल्लाह र सिफारिसले राजनीतिक नियुक्तिमा गर्दा विवादमा पर्दै आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री याेगेश भट्टराई फेरि विवादमा परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले

२४ घण्टामा २ लाख ७ हजार संक्रमित: मृतक कति ?

काठमाडौं – विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकै दिन ५ हजार ५१२ को मृत्यु भएको छ । बुधबार बिहान यो समाचार तयार पार्दासम्म ५ लाख ४५ हजार ६५२ जनाको मृत्यु भएको