प्रमुख समाचार Archives - Page 561 of 880 - Himal Post Himal Post
  • २८ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 12 2025
Logo

उपचार नपाएर सुत्केरीकाे मृत्यु

जाजरकोट- उपचार नपाउँदा जाजरकोटमा सुत्केरीकाे मृत्यु भएकाे छ । अत्याधिक रक्तश्रावका कारण उनकाे मृत्यु भएकाे हाे । जुनीचाँदे गाँउपालिका–३ की ३४ वर्षीया सिंह पुरीको सुत्केरी व्यथा लागेपछि बच्चा जन्माएलगत्तै रक्तश्रावका

प्रधानमन्त्री ओलीलाई प्रचण्डको काउन्टर

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेर प्रधानमन्त्री ओलीलाई काउन्टर दिएका छन् । उनले सडकमा जिन्दावाद र मुर्दावादको नारा लगाएर पार्टी एकतालाई कमजोर पार्ने काम

मन्त्री नेम्वाङले यातायात व्यवसायीलाई के भने ?

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न यातायात व्यवसायीहरुलाई आग्रह गरेका छन्। आइतबार विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाउन मन्त्रालय पुगेका यातायात व्ययवसायीहरुसँग कुरा

दैनिक कोरोना संक्रमित संख्यामा नयाँ विश्व रेकर्ड, मृतक भने स्थिर

एजेन्सी- विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले आइतबार कोरोना भाइरसको दैनिक संक्रमित संख्यामा नयाँ रेकर्ड कायम भएको जनाएको छ। रोयटर्समा प्रकाशित सामाचारका अनुसार आइतबार २४ घण्टाको अवधिमा २ लाख ३० हजार ३ सय

काठमाडौंका घरबेटीहरूलाई अनेक समस्या

काठमाडौं । कोरोना महामारीका कारण डेरावाल मात्र नभएर घरबेटीसमेत आर्थिक समस्यामा परेको पाइएको छ । कोठाभाडाबाट जीविका चलाउँदै आएकी काठमाडौं सिनामंगलकी देवकुमारी काफ्लेले डेरावालले ६ महिनादेखि भाडा नदिँदा जीविका चलाउन

असार मसान्तमा ऋणको साँवा–ब्याज तिर्न अनिवार्य छैन : गभर्नर

काठमाडौँ- कोभिड–१९ को परिस्थितिपछि तिर्ने नसक्नेले तत्काल ऋणको साँवा–ब्याज भुक्तानी गर्नु नपर्ने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । असार मसान्तमा पनि क्षमता भएका ऋणीले तोकिएको समयभित्रै तिर्नुपरे पनि

एकैदिन २ लाख १४ हजारभन्दा बढी संक्रमित थपिए

काठमाडौँ- विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १ करोड २८ लाख ४१ हजारभन्दा बढी पुगेको छ । वल्र्डवमिटरका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एकैदिन २ लाख १४ हजारभन्दा बढीले बढेको हो

चिनियाँ राष्ट्रपति सीको एउटा संदेश जसले रोक्यो नेकपा विभाजन

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेतासँग नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले भेटवार्ता गरेपछि पार्टीअध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी शिविर शिथिल बनेको छ। नेकपाभित्र आन्तरिक विवाद

सम्बन्ध बिग्रिए नेपाललाई भन्दा सात गुणा बढी घाटा भारतलाई हुन्छ

काठमाडौं- सबै कुरा मिलेर पनि धेरै नमिलेको हाम्रो छिमेकी देश हो भारत । भारतसंग हाम्रो संस्कृति, खानपिन, भाषादेखि धेरै कुरा मिल्छ । भारतीय आम नागरिक देखि राजनीतिज्ञहरूले त हाम्रो देशसंग

कोरोनाकै कारण काठमाडौंमा ५ जनाको मृत्यु

काठमाडौं- संघीय राजधानीमै कोरोना भाइरस संक्रमणका कारण हालसम्म ५ जनाको मृत्यु भएको छ । पछिल्लोपल्ट काठमाडौंमा उपचाररत मिर्गौला रोगका २ बिरामीसहित सिन्धुपाल्चोकका १ पुरुषको मृत्यु भएको हो । यससँगै नेपालमा

विज्ञको दाबी- नेपालमा पुनः कोरोना संक्रमण दर शून्य

काठमाडौं= नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । जसमध्ये आठ हजार चार सय ४२ जना उपचारपछि डिस्चार्ज भएका छन्। डिस्चार्ज भएका घर फर्केका

चितवनबाट चार जना डाक्टर पक्राउ

काठमाडौं- चितवनबाट चार जना डाक्टर पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई अवैध मृगौला प्रत्यारोपण गरेको अभियोगमा पक्राउ गरेको बताइएको छ । अवैध मृगौला प्रत्यारोपणबारे अनुसन्धान गर्न प्रहरीले चार डाक्टर पक्राउ