प्रमुख समाचार Archives - Page 552 of 880 - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

गण्डकी प्रदेशमा बाढीको ताण्डव: सडक, पुल र मन्दिर

काठमाडौं- – निरन्तरको भीषण वर्षापछि कालीगण्डकी, म्याग्दी र रघुगङ्गा नदीमा सोमबार आएको बाढीले म्याग्दीको विभिन्न ठाउँमा सडक, तीन मोटरेबल, दुई झोलुङ्गे पुल तथा दुई ठाउँमा मन्दिर बगाएको छ। अन्नपूर्ण गाउँपालिका–३

मुग्लिन–नौबिसे सडकखण्ड: २०० भन्दा बढी पहिरो, खुल्न केहि दिन लाग्ने

चितवन । पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ । सो खण्ड

धादिङमा पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु

धादिङ- धादिङमा पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका–६ मा गएराति पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु भएको हो । रातिको समयमा घरमाथिबाट आएको पहिरोले घर

बिपीलाई सम्झिँदै विभिन्न ठाउँमा कार्यक्रम

काठमाडौं- नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बीपि)को ३८ औं स्मृति दिवस आज मनाइँदैछ । बीपि स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस र उसका भातृ संगठनले

विद्यार्थी भर्ना खुला गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले बिद्यालय लाखोलेरै विद्यार्थी भर्ना खुला गर्ने तयारी गरेको छ। ब्यापक दवावका कारण सरकारले यस्तो निर्णय गरेको हो । स्रोतका अनुसार अहिले तत्काल विद्यालयहरु खुल्ने छैनन् तर भर्ना कार्यक्रम

सप्तकोसी उर्लियो, ४८ वटा ढोका खोलियो

राजविराज- सप्तकोसी नदीमा मंगलबार बिहानबाट बाढी उर्लिएको छ । पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएको छ । मंगलबार बिहान ५ बजेको मापनअनुसार कोसी ब्यारेज

बाढीपहिरोले देशैभरि तनाव: बिहानैदेखि दुखका खबर आउन सुरू

काठमाडौं- बाढीपहिरोको कारण देशभरका सडक अवरुद्ध भएका छन्। राजधानी काठमाडौं आवात जावत गर्ने प्रमुख सडक पृथ्वी राजमार्ग सोमबार बिहानैदेखि अवरुद्ध छ। मुग्लिन-नारायणगढ सडक खण्डमा पर्ने धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित मौवाखोलाको

घट्न थाल्यो विश्वभर कोरोना संक्रमण

काठमाडौं- विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पछिल्ला दुई दिनको तुलनामा सोमबार केही घटेको छ। गएको शनिबार र आइतबार विश्वभर २ लाख ६० हजार जना कोरोना संक्रमित थपिएकोमा सोमबार २

कोरोना खोपबारे डब्लुएचओ भन्छ: सकारात्मक परिणाम, तर अझै बाँकी

काठमाडौं- कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माणमा महत्वपूर्ण सफलता मिलेको समाचार सार्वजनिक भइरहँदा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भने अझै लामो बाटो तय गर्न बाँकी रहेको बताएको छ। उक्त परिणामलाई स्वागत गर्दै

एकाबिहानै कैलालीका चार ठाउँमा बम फेला

कैलाली- कैलालीमा बिहानै शंकास्पद बस्तु भेटिएको छ । विभिन्न ४ स्थानमा यस्तो बस्तु भेटिएको बताइएको छ । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय जाने

प्रचण्डलाई ओलीले भने: ‘भैंसी ल्याउँदा जुम्राहरू आफैं आउँछन्’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहालसँगको पछिल्लो छलफलमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबारे दुई तिखो टिप्पणी गरे। पहिलो : तपाईं मेरो टिममा बस्ने कि माधव नेपालको टिममा, फैसला गर्नुहोस्।

घोडाघोडी नगरपालिकाको गाडिमा आगजनी

विशाल पाण्डेय/कैलाली- कैलालीस्थित घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी भएको छ । नगरपालिकाको स्कारपियो गाडिमा रातिको समयमा अज्ञात समुहद्बारा आगजनी गरिएको हो । घरको कम्पाउड भित्र पार्किङ गरिराखिएको से १ झ २४१