
कपिलवस्तुमा त्रास: बैंकका कर्मचारी, शिक्षक, ब्यापारी र विद्यार्थी
बुटवल- कपिलवस्तुमा एभरेस्ट बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बैंकका कर्मचारी लगायत शिक्षक, ब्यापारी र विद्यार्थीमा समेत संक्रमण फैलिएको बताइएको छ । यससंगै कृष्णनगर नगरपालिकाका समुदायमा कोरोना सङ्क्रमण