प्रमुख समाचार Archives - Page 508 of 880 - Himal Post Himal Post
  • ५ चैत्र २०८१, बुधबार
  •      Wed Mar 19 2025
Logo

एसइई नतिजा: परीक्षा बोर्डले किन दिएन विद्यार्थीकाे जिपिए

काठमाडौं- विद्यालयले मनपरी नम्बर दिएको भन्दै राष्ट्रिय परीक्षा बोर्डले समग्र जिपिए विवरणविना एसइईको नतिजा सार्वजनिक गरेको छ। चार लाख ७२ हजार ७८ विद्यार्थीमध्ये कुन जिपिएमा कति विद्यार्थी पास भए भन्ने

उपत्यकामा निषेधाज्ञा

काठमाडौं- कोरोना सङ्क्रमण दिन प्रतिदिन भयावह बन्दै गएपछि काठमाडौँ, ललितपुर र भक्तपुरका तीनवटै जिल्लामा पुनः बन्दाबन्दी वा निषेधाज्ञा जारी गर्ने विषयमा सम्बद्ध अधिकारी छलफलमा जुटेका छन्। कोरोना सङ्क्रमणबाट जोगिन नागरिक

सचिवालय बैठक सकियो: कार्यदलले पायो पूर्णता

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको कार्यदललाई अनुमोदन गरेको छ। ‘आजको सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेको छ’, पार्टी प्रवक्ता

अब वामदेव र नारायणकाजी पनि उपप्रधानमन्त्री

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो उपाध्यक्ष बामदेव गौतमलाई बालुवाटारमा बोलाएर छलफल गरे । उनले गौतमलाई सरकारमा बसेर काम गर्न आग्रह गरेको बुझिएको छ

आज सकिँदैछ प्रधानमन्त्री ओलीको ‘काउन्टडाउन’

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टीको विवाद समाधानका लागि गठन गरेको कार्यदललाई अनुमोदन गर्न आजका लागि सचिवालय बैठक बोलाएको छ । बिहान साढे ९ बजेका लागि बैठक बोलाइएको सचिवालय सदस्य

भ्याक्सिन उत्पादनमा पहिलो हुने होडमा रुसको लापरवाही

–एजेन्सी– रुस सरकारले कोरोना भ्याक्सिन स्पुतनिक–५ लाई उत्पादनको अनुमति दिएको छ। भ्याक्सिन उत्पादन सुरु भइसकेको पनि छ। आगामी अक्टोबरदेखि भ्याक्सिन लगाउन सुरु गरिने बताइएको छ। आम मानिसका लागि उपलब्ध हुने

ललितपुरमा पनि भदौ १५ सम्म निषेधाज्ञा

ललितपुर । दक्षिण ललितपुरका तीनवटै गाउँपालिकामा भदौ १ देखि १५ गतेसम्म गाउँपालिकाबाट संचालित अत्यावश्यक बाहेकका सबै काम बन्द गर्ने निर्णय भएको छ । कोन्ज्योसोम गाउँपालिका, बाग्मती गाउँपालिका र महाङ्काल गाउँपालिका

सीमा विवादपछि नेपाल र भारत संयन्त्रको पहिलो बैठक आज

काठमाडौँ – नेपाल–भारत संयुक्त अनुगमन संयन्त्रको बैठक सोमबार बस्दैछ। भारतको सहयोग वा सहकार्यमा सञ्चालन भएका परियोजनाहरुको मूल्यांकनका लागि दुई देशका अधिकारीबीच छलफल हुन लागेको परराष्ट्र स्रोतले जानकारी दिएको छ। कोरोना

अब प्राधिकरण नाफामुखी नभई सेवामुखी संस्था भयो: मन्त्री पुन

काठमाडौं – ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले नेपाल विद्युत प्राधिकरण मुलुकले गर्व गर्न लायक सार्वजनिक संस्थाका रुपमा स्थापित भएको बताएका छन् । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत

नेकपा सचिवालय बैठक बस्दै, मन्त्रिपरिषद् पुर्नगठन पनि तत्कालै हुने

काठमाडौं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (मंगलबार) बस्दैछ । आइतबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका थिए । बैठक

भोली एसईईको परीक्षाफल

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले ०७६ सालको एसईईको परीक्षाफल मंगलबारभित्र प्रकाशित गर्ने तयारी गरेको छ। बोर्डले मगलबारभित्र परीक्षाफल प्रकाशित गर्नेगरी अन्तिम तयारी गरेको छ । बोर्डका अधिकारीका अनुसार सबै बोर्ड सदस्यलाई

बारामा आजबाट घरको कम्पाउण्ड बाहिर निस्कन प्रतिबन्ध

काठमाडौं- कोरोना भाइरसको संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बाराले आजबाट निषेधाज्ञा लागू गरेको छ । प्रशासनले सोमबार बिहानबाट पूर्णरुपमा निधेज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।