प्रमुख समाचार Archives - Page 507 of 880 - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

काठमाडौं उपत्यकाभर निषेधाज्ञाको तयारी

काठमाडौं- सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको र कोरोना संक्रमण भयावह अवस्था आएपछि काठमाडौं उपत्यकामा कडा खालको ‘लकडाउन’ लागू गर्ने अन्तिम तयारी भइरहेको छ। लामो समयको छलफल र विमर्शपछि तीन जिल्लाका

नेपाल-भारत संवाद: सीमा विवादको कुरा नै भएन

काठमाडौँ- लामो समयपछि भएको नेपाल-भारत संवादमा मुख्य विषय प्रवेश नै भएको छैन । लामो संवादहिनता तोड्दै द्विदेशीय संयुक्त निगरानी संयन्त्रको सोमबार सम्पन्न ‘भर्चुअल’ बैठक भएपनि मुख्य बिषयमा भने छलफल प्रवेश

काठमाडौंमा ह्वात्तै बढे संक्रमित: एकैदिन २ सय ३५ जना थपिए

काठमाडौं- काठमाडौं उपत्यकामा एकैदिन २ सय ३५ जनामा कोरोना पुष्टि भएको छ। एकैदिन संक्रमितको यो संख्या हालसम्मकै उच्च हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा १ सय ६८ जना

पाटन अस्पतालमा कोरोना संक्रमित ३८ वर्षीय कांग्रेस नेताको मृत्यु

काठमाडौं- ललितपुरस्थित पाटन अस्पतालमा एक जना ३८ वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। मंगलबार बिहान उनको मृत्यु भएको जनाइएको छ । उनलाई प्रादेशिक अस्पताल भैरहवामा भदौ २८ गते कोरोना

बाँकेमा पनि कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौं- बाँकेको नेपालगन्जस्थित नर्सिङ होममा उपचाररत कोरोना संक्रमित ५५ वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको राति ११:४५ बजे

धुलिखेल अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं- धुलिखेल अस्पतालमा उपचाररत् कोरोना संक्रमित ९८ वर्षीय वृद्धको मृत्यु भएको छ। लामो समयदेखि स्वासप्रश्वास, छाती तथा घाँटीमा समस्या भएका वृद्धको मंगलबार राति साढे १२ बजे धुलिखेलमा मृत्यु भएको बताइएको

डोनल्ड ट्रम्प र उनकी पत्‍नीको सम्वन्ध बिग्रियो

एजेन्सी- चुनावी अभियानमा व्यस्त अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको जोडी यतिबेला अर्को एक फरक घटनाका कारण चर्चामा छन् । घटना सानै हो । र निजी पनि । यही आइतबार ट्रम्प र

वामदेवले मागे कार्यदलको नेतृत्व

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतमले आफूले ल्याएको सुझावका आधारमा पार्टीको विवाद समाधान हुन लागेको हुनाले यसको नेतृत्व पनि आफैले गर्न पाएको भए राम्रो हुने

माधव नेपालले उठाए महामारीमा सरकारले गरेको काममाथि प्रश्न

काठमाडौं- पार्टी विवाद सुल्झाउन दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको कार्यदलले काम थाले पनि नेकपा सचिवालयले बल्ल कार्यदललाई अनुमोदन गरेको छ । कोरोना महामारी, विपत्

कोरोना कहर: आधा देशमा निषेधाज्ञा

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएपछि देशका ७७ जिल्लामध्ये २९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। सरकारले ५ साउनको मन्त्रिपरिषद् बैठकमार्फत संक्रामक रोग निर्मूल वा रोकथाम गर्न आवश्यक व्यवस्था

पृथ्वीमा हालसम्मकै उच्च तापक्रम

बीबीसी- अमेरिकाको क्यालिफोर्नियास्थित डेथ भ्याली राष्ट्रिय निकुञ्जमा पृथ्वीमा हालसम्मकै उच्च तापक्रम मापन गरिएको छ । आइतबार त्यहाँको फरनेस क्रिकमा १३० डिग्री फरेनहाइट अर्थात् ५४.४ डिग्री सेन्टिगे्रड मापन गरिएको हो ।

एसइई नतिजा: परीक्षा बोर्डले किन दिएन विद्यार्थीकाे जिपिए विवरण ?

काठमाडौं- विद्यालयले मनपरी नम्बर दिएको भन्दै राष्ट्रिय परीक्षा बोर्डले समग्र जिपिए विवरणविना एसइईको नतिजा सार्वजनिक गरेको छ। चार लाख ७२ हजार ७८ विद्यार्थीमध्ये कुन जिपिएमा कति विद्यार्थी पास भए भन्ने