केहीबेरमा सरकारका प्रवक्ता तोकिने: को बन्लान ?
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवासमा मन्त्रिपरिषद्को बैठक डाकिएको छ । अबको केहीबेरमा बस्ने मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ता तोक्ने भएको छ । सरकारका प्रवक्ता समेत रहेका अर्थ एवं सञ्चारमन्त्री युवराज खतिवडाले











