डा गोविन्द केसीलाई मध्यरातमा जबर्जस्ती उठाइयो
जुम्ला- चिकित्सा शिक्षामा सुधारको माग राख्दै जुम्लामा अनसनमा बसेका डाक्टर गोविन्द केसीलाई शनिबार राति प्रहरीले जबर्जस्ती उठाएर अस्पताल लगेको छ । करिब पौने एघार बजे प्रहरीले जबर्जस्ती उठाएर उनलाई कर्णाली स्वास्थ्य












